NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Sopan Pharmaceuticals Limited IPO Opens From Today, Priority Given to Nepalis Working Abro...
    सोपान फर्मास्यूटिकल्स लिमिटेड को आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
    Top
    1 min read
    Published on March 23, 2026
    NEPSETRADING

    सोपान फर्मास्यूटिकल्स लिमिटेड को आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकताSopan Pharmaceuticals Limited IPO Opens From Today, Priority Given to Nepalis Working Abroad

    सोपान फर्मास्यूटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै आज (चैत ९ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। सोपान फर्मास्यूटिकल्स लिमिटेड ले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ, जसअन्तर्गत १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुला गरिएको हो। कम्पनीले ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत शेयर कर्मचारीका लागि छुट्याएको छ भने बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरिनेछ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने आवेदन मेरो शेयर तथा सि–आस्बा प्रणालीमार्फत दिन सकिनेछ। आईपीओका लागि केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई केयरएनपी बी इस्यूअर रेटिङ्ग दिएको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीको साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष र डिस्काउण्ट लगानी फिर्ता अवधि ११.३५ वर्ष रहेको बताइएको छ।
    Sopan Pharmaceuticals Limited has opened its Initial Public Offering (IPO) from today (March 22/Chaitra 9) targeting Nepalis working abroad. Sopan Pharmaceuticals Limited has received approval to issue 42.9 million shares worth Rs. 429 million, which is 25 percent of its issued capital of Rs. 1.716 billion. Out of the total shares, 10 percent (429,000 units) have been allocated specifically for Nepalis working abroad, while 5 percent has been reserved for mutual funds and 4 percent for company employees. The remaining 3,474,900 shares will be issued to the general public. Investors can apply for a minimum of 10 shares and a maximum of 11,000 shares, and foreign-employed Nepalis can submit applications until Chaitra 12. The issue manager of the IPO is NMB Capital Limited, and applications can be submitted through the Mero Share platform and the C-ASBA system. For the IPO, CARE Ratings Nepal has assigned the company a CARE-NP B issuer rating, indicating a high level of risk in its capacity to meet financial obligations. The company has stated that the simple payback period is 8.11 years, while the discounted payback period is 11.35 years.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026