NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Sopan Pharmaceuticals to Launch IPO from Chaitra 9, Applications Open for Nepalis Working ...
    सोपान फर्मास्यूटिकल्सले चैत ९ देखि आईपीओ निष्काशन गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला
    Top
    1 min read
    Published on March 13, 2026
    NEPSE TRADING

    सोपान फर्मास्यूटिकल्सले चैत ९ देखि आईपीओ निष्काशन गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुलाSopan Pharmaceuticals to Launch IPO from Chaitra 9, Applications Open for Nepalis Working Abroad

    सोपान फर्मास्यूटिकल्स लिमिटेडले चैत ९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। साथै ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिनेछ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्, आवश्यक आवेदन नपरेमा अवधि चैत २३ गतेसम्म लम्बिन सक्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ मार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। केयर रेटिङ्ग नेपालले कम्पनीलाई CARENP B Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीको साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष र डिस्काउण्ट लगानी फिर्ता अवधि ११.३५ वर्ष रहेको छ भने कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ र आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको छ।
    Sopan Pharmaceuticals Limited is set to issue its Initial Public Offering (IPO) starting from Chaitra 9. The company had received approval to issue 42,90,000 shares worth Rs. 42.90 crore, which represents 25 percent of its issued capital of Rs. 1.71 billion. Out of the total shares, 10 percent (4,29,000 shares) will be allocated for Nepali citizens working abroad. Additionally, 5 percent of the shares have been reserved for mutual funds and 4 percent for the company’s employees, while the remaining 34,74,900 shares will be offered to the general public. Investors can apply for a minimum of 10 shares and a maximum of 11,000 shares. Nepalis working abroad can apply for the IPO until Chaitra 12, and if the issue is not fully subscribed within that period, the deadline will be extended until Chaitra 23. The issue and sales manager for the IPO is NMB Capital Limited. Applicants can apply through ASBA member banks and financial institutions approved by the Securities Board of Nepal or via the online platform “Mero Share” using the C-ASBA system. For the IPO rating, CARE Ratings Nepal has assigned the company a CARENP B Issuer Rating, indicating a high risk in the company’s ability to meet its financial obligations. The company’s simple payback period is 8.11 years and the discounted payback period is 11.35 years. The net present value of the company stands at Rs. 15.97 billion, with an internal rate of return of 23.63 percent.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026