NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. South Asia's Economic Growth Weakens, Nepal's Growth Projection Falls to 4.5%: World Bank
    दक्षिण एसियाको आर्थिक वृद्धि कमजोर, नेपालको वृद्धिदर ४.५% मा झर्यो
    Top
    1 min read
    Published on April 23, 2025
    NEPSE trading

    दक्षिण एसियाको आर्थिक वृद्धि कमजोर, नेपालको वृद्धिदर ४.५% मा झर्यो South Asia's Economic Growth Weakens, Nepal's Growth Projection Falls to 4.5%: World Bank

    विश्व बैंकको पछिल्लो प्रतिवेदनले दक्षिण एसियाको आर्थिक वृद्धि कमजोर हुने देखाएको छ। विश्वव्यापी आर्थिक अनिश्चितताका कारण सन् २०२५ मा क्षेत्रीय आर्थिक वृद्धि ५.८% र सन् २०२६ मा ६.१% मा सीमित हुने अनुमान गरिएको छ। नेपालको हकमा बाढी–पहिरो, वित्तीय कमजोरी र अन्य चुनौतीले आर्थिक वृद्धिदर सन् २०२४/२५ मा ४.५% र सन् २०२५/२६ मा ५.२% मात्र हुने प्रक्षेपण गरिएको छ।

    विश्व बैंकले दक्षिण एसियाली मुलुकहरूमा करको दर उच्च भए पनि संकलन भने कमजोर रहेको औंल्याएको छ। यसले सरकारी राजस्वमा नकारात्मक असर परेको छ। नेपालमा पनि कर संकलन प्रभावकारी नहुँदा विकास खर्च र सार्वजनिक सेवामा चुनौती थपिएको छ।

    प्रतिवेदनले कर प्रणालीमा सुधार, अनावश्यक कर छुट हटाउने, डिजिटल प्रविधिको प्रयोग वृद्धि गर्ने र अनौपचारिक क्षेत्रलाई नियमनमा ल्याउनुपर्ने सुझाव दिएको छ। यस्ता कदमले राजस्व संकलनमा सुधार भई आर्थिक स्थायित्व कायम गर्न सकिने विश्व बैंकको ठहर छ।

    नेपाल सरकारले विश्व बैंकका यी सुझावलाई कार्यान्वयन गरेर आर्थिक वृद्धिलाई गति दिने रणनीति बनाउनुपर्ने विज्ञहरूले बताएका छन्। अन्यथा, कमजोर आर्थिक वृद्धिका कारण रोजगारी र विकास आयोजनाहरू प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

    According to the latest World Bank report, South Asia's economic growth is expected to remain subdued due to global economic uncertainties. The region's growth is projected at 5.8% in 2025 and 6.1% in 2026. In Nepal, factors such as floods, landslides, and financial weaknesses have led to a projected growth rate of 4.5% for 2024/25 and 5.2% for 2025/26.

    The report highlights that despite high tax rates across South Asia, revenue collection remains weak, adversely affecting government finances. In Nepal, ineffective tax collection has posed challenges for development spending and public services.

    The World Bank recommends reforms in the tax system, eliminating unnecessary tax exemptions, increasing the use of digital technology, and regulating the informal sector to improve revenue collection. These measures could enhance economic stability and boost government revenue.

    Experts urge the Nepalese government to implement these recommendations to accelerate economic growth. Failure to do so could lead to slower job creation and hinder development projects, the report warns.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026