NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Srinagar Agritech Industries Launches First Phase of IPO
    श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको पहिलो चरणको आईपीओ निष्काशन सुरु
    Top
    1 min read
    Published on August 27, 2025
    NEPSE TRADING

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको पहिलो चरणको आईपीओ निष्काशन सुरुSrinagar Agritech Industries Launches First Phase of IPO

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आजदेखि (भदौ ११ गते) पहिलो चरणको आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित गर्दै शेयर जारी गर्न लागेको हो।

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त अनुसार कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशतबराबर अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

    यस मध्ये १ प्रतिशत (१ लाख ६३ हजार १२५ कित्ता) उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत (३ लाख ९ हजार ९३८ कित्ता) छुट्याइएको छ। प्रभावित स्थानीयले रुपन्देही र पाल्पा जिल्लाबाट आवेदन दिन सक्नेछन्।

    यसका लागि नबिल बैंकको तानसेन (पाल्पा) र फरसाटिकर (रुपन्देही) शाखा, एनएमबि बैंकको तानसेन र फरसाटिकर शाखा, तथा ग्लोबल आइएमई बैंकको तानसेन (पाल्पा) शाखाबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म आवेदन दिनुपर्नेछ भने उद्योग प्रभावित स्थानीयले भदौ २५ गतेदेखि असोज ९ गतेसम्म आवेदन दिन पाउनेछन्।

    Srinagar Agritech Industries Limited has opened the first phase of its Initial Public Offering (IPO) from today (Bhadra 11). The IPO is targeted at locals from the industry-affected areas and Nepali citizens working abroad.

    As per the approval granted by the Securities Board of Nepal (SEBON), the company will issue 3,262,500 ordinary shares worth NPR 326.25 million, which is 20% of its issued capital of NPR 1.63 billion.

    Out of this, 1% (163,125 shares) have been allocated for locals of the affected areas, while 10% (309,938 shares) are reserved for Nepalis working abroad. Locals from Rupandehi and Palpa districts will be eligible to apply.

    Applications can be submitted through Nabil Bank’s Tansen (Palpa) and Farshatikar (Rupandehi) branches, NMB Bank’s Tansen and Farshatikar branches, and Global IME Bank’s Tansen (Palpa) branch.

    Investors can apply for a minimum of 10 shares and a maximum of 10,000 shares. Nepalis working abroad must apply between Bhadra 15 and Bhadra 25, while locals from affected areas can apply from Bhadra 25 to Ashoj 9.

    The issue and sales manager for this IPO is Nabil Investment Banking Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026