NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. Stalled SEBON Activities to Resume
    रोकिएका धितोपत्र बोर्डका काम अब अघि बढ्ने
    Latest
    1 min read
    Published on June 7, 2024
    NEPSE trading

    रोकिएका धितोपत्र बोर्डका काम अब अघि बढ्ने Stalled SEBON Activities to Resume

    नेपाल धितोपत्र बोर्डको रोकिएका काम अब अघि बढ्ने भएका छन्। शुक्रवार आयोजित वार्षिकोत्सवमा बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले यो जानकारी दिएका हुन्। "पुसदेखि रोकिएका काम अब अघि बढ्छन्। त्यसको लागि अध्ययन भइरहेको छ। पहिलो बैठक पनि गरिसकिएको छ। सम्भवतः आउने बैठकले केही निकास दिने काम गर्ने छ," अध्यक्ष रानाले भने।

    उनी अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधिको रूपमा आएका हुन्। यद्यपि उनलाई मन्त्रालयमा कुनै पनि विभागमा संलग्न गराइएको छैन। उनलाई पुलमा राखिएको छ।

    अध्यक्ष रानाले धितोपत्र बोर्डको भवनको लागि सरकारी जग्गा प्राप्त गर्न पहल गर्ने बताए। यस्तै, लेखा समितिको निर्देशनलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पनि अध्ययन भइरहेको छ। उनले अन्य निकायले दिएको निर्देशनलाई समेत छलफल गर्नुपर्ने बताए।

    रानाले नेपाल धितोपत्र बोर्डमा तत्काल अध्यक्ष नियुक्त गर्न आग्रह गरेका छन्। शुक्रबार धितोपत्र बोर्डले काठमाण्डौको रवि भवनस्थित एक होटेलमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनलाई प्रमुख अतिथि बनाइएको थियो। तर, उनको अनुपस्थितिमा राजस्व सचिव डा.राम प्रसाद घिमिरेले प्रमुख अतिथिको भूमिका निभाए।

    The stalled activities of the Nepal Securities Board are set to resume. During the annual celebration on Friday, Board Chairman Narendra Kumar Rana announced this development. "The activities that were halted since January will now move forward. We are currently studying the necessary steps. The first meeting has already taken place, and the upcoming meeting is expected to provide some solutions," said Chairman Rana.

    Rana represents the Ministry of Finance. However, he has not been assigned to any specific department within the ministry and is currently placed in the ministry’s pool.

    Chairman Rana mentioned efforts to secure government land for the Securities Board building. Additionally, they are studying how to implement the directives given by the Accounts Committee. He emphasized the need to discuss and address the instructions from other agencies as well.

    Rana urged the immediate appointment of a chairman for the Nepal Securities Board. The Securities Board organized an annual celebration at a hotel in Ravi Bhavan, Kathmandu on Friday. Finance Minister Barshaman Pun was invited as the chief guest, but in his absence, Revenue Secretary Dr. Ram Prasad Ghimire fulfilled the role of the chief guest.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026