
१ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ कर्जा 'Startup Business' loan to 1000 youth
सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तन गर्न प्राज्ञिक क्षेत्र र निजी क्षेत्रसँग सहकार्य गरिने बताए ।
उनले आगामी आवमा १ हजार साना उद्यमीलाई सरकारले सहयोग गर्ने घोषणा गरे ।
The government is going to provide 'startup business' subsidized loans to 1,000 youth in the coming financial year.
Presenting the policy and program for the coming year, President Ramchandra Paudel said that the academic sector and the private sector will collaborate to innovate.
He announced that the government will support 1,000 small entrepreneurs in the coming year.




