·

साल्ट ट्रेडिङ कर्पोरेशन (STC) ले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गर्‍यो

Author

NEPSE TRADING

साल्ट ट्रेडिङ कर्पोरेशन  (STC) ले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गर्‍यो

साल्ट ट्रेडिङ कर्पोरेशन (STC) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.४९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

Related News