NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Strong Financial Performance of Sarbottam Cement Limited in Q4 2024/25
    सर्वोत्तम सिमेन्ट लिमिटेडको चौथो त्रैमासिक नतिजा : आय र नाफामा मजबुत सुधार
    Top
    2 min read
    Published on August 18, 2025
    NepseTrading

    सर्वोत्तम सिमेन्ट लिमिटेडको चौथो त्रैमासिक नतिजा : आय र नाफामा मजबुत सुधारStrong Financial Performance of Sarbottam Cement Limited in Q4 2024/25

    सर्वोत्तम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ (2024/25) को चौथो त्रैमासमा निकै उत्साहजनक नतिजा प्रकाशित गरेको छ । कम्पनीले यस अवधिमा ९ अर्ब ७१ करोड रुपैयाँ राजस्व आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो त्रैमासको ६ अर्ब ९३ करोड रुपैयाँभन्दा ५१.९१% ले बढी हो । अघिल्लो वर्षको समान अवधिको तुलनामा पनि कम्पनीको राजस्व ४.७३% ले बढेको छ, जसले बजारमा कम्पनीको स्थिर उपस्थितिलाई देखाउँछ।

    कम्पनीको स्थूल नाफा (Gross Profit) २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो त्रैमासको १ अर्ब ४३ करोड रुपैयाँभन्दा उल्लेख्य वृद्धि हो । यससँगै स्थूल नाफा मार्जिन पनि बढेर २२.९०% मा पुगेको छ । त्यस्तै, कम्पनीले यस त्रैमासमा १० अर्ब ४५ लाख रुपैयाँ शुद्ध नाफा आर्जन गरेको छ, जुन अघिल्लो त्रैमासको ६ अर्ब ३ करोड रुपैयाँ र गत वर्षको १ अर्ब ७४ लाख रुपैयाँभन्दा धेरै उच्च हो । शुद्ध नाफा मार्जिन १०.३४% मा पुगेको छ, जुन गत वर्षको केवल २.७२% भन्दा झण्डै चार गुणा बढी हो।

    निवेशमा प्रतिफलका सूचकहरूमा पनि सुधार भएको छ । कम्पनीको Return on Assets (ROA) ६.८५% र Return on Equity (ROE)१०.५८% पुगेको छ, जुन अघिल्लो वर्षको ३.२७% भन्दा दोब्बरभन्दा बढी हो । कम्पनीको वार्षिक प्रति सेयर आम्दानी (EPS) २०.१९ रुपैयाँ पुगेको छ, जुन पहिलो त्रैमासमा देखिएको नकारात्मक -१.९४ EPS बाट ठूला सुधार हो ।

    बजारको दृष्टिले हेर्दा, कम्पनीको बजार मूल्य प्रतिशेयर ८६५.८१ रुपैयाँ पुगेको छ, जुन अघिल्लो त्रैमासको ७८९.५१ रुपैयाँभन्दा बढि हो । कम्पनीको पुस्तक मूल्य प्रतिशेयर (Book Value per Share) २०२ रुपैयाँ कायम छ, जसले कम्पनीको मजबुत आधारलाई देखाउँछ । यस त्रैमासमा कम्पनीले लाभांश घोषणा नगरे पनि अघिल्लो वर्ष १० रुपैयाँ प्रतिशेयर नगद लाभांश वितरण गरेको थियो।

    समग्रमा हेर्दा, सर्वोत्तम सिमेन्ट लिमिटेडले चौथो त्रैमासमा राजस्व, नाफा र प्रतिफलका सबै सूचकहरूमा प्रभावशाली सुधार देखाएको छ । यसले कम्पनी आगामी आर्थिक वर्षमा पनि निरन्तर वृद्धि गर्ने सम्भावना उच्च रहेको स्पष्ट संकेत दिएको छ।

    Sarbottam Cement Limited has posted a strong financial performance in the fourth quarter of fiscal year 2024/25, showing remarkable improvements across key indicators. The company reported a total revenue of Rs. 9.71 billion, a significant 51.91% quarter-on-quarter growth compared to Rs. 6.93 billion in the previous quarter. This revenue expansion highlights both increasing demand and operational efficiency. On a year-on-year basis, revenue growth stood at 4.73%, reflecting the company’s consistent market presence.

    Gross profit for Q4 surged to Rs. 2.22 billion, up from Rs. 1.43 billion in Q3, with the gross margin improving to 22.90%, compared to 20.63% in the previous quarter. This shows better cost management and stronger pricing power. Net income also jumped sharply to Rs. 1.00 billion, compared to Rs. 603 million in Q3 and only Rs. 174 million in the same quarter last year. The net margin improved to 10.34%, more than tripling from last year’s 2.72%, a clear sign of profitability strengthening.

    Return on Assets (ROA) and Return on Equity (ROE) also reflected significant progress. ROA rose to 6.85% in Q4, while ROE improved to 10.58%, compared to just 3.27% in the same period last year. This demonstrates Sarbottam Cement’s ability to generate better returns for both shareholders and overall assets deployed. Annualized Earnings Per Share (EPS) increased to Rs. 20.19, a sharp turnaround from negative EPS of -1.94 in Q1, proving the company’s financial recovery momentum.

    From a market perspective, Sarbottam Cement’s market value per share rose to Rs. 865.81, up from Rs. 789.51 in Q3, reflecting investor confidence in its growth trajectory. The company’s book value per share stands at Rs. 202, indicating strong fundamentals. Though no dividend was declared this quarter, the company had distributed Rs. 10 per share in the same period last year, which shows its history of rewarding investors when conditions allow.

    Overall, Sarbottam Cement Limited has delivered a highly promising Q4 performance with strong revenue growth, margin improvement, and profitability expansion. These results suggest that the company is well-positioned to sustain growth momentum in the upcoming fiscal year, supported by its operational efficiency, rising market value, and improved shareholder returns.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026