NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sun Nepal Life Insurance Extends Rights Share Application Deadline Until Asar 3
    सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद असार ३ गतेसम्म बढ्यो
    Investor
    1 min read
    Published on June 2, 2025
    NEPSE trading

    सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद असार ३ गतेसम्म बढ्योSun Nepal Life Insurance Extends Rights Share Application Deadline Until Asar 3

    काठमाडौं — सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SNLI) ले बैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद असार ३ गतेसम्म लम्ब्याएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर ०.२७ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको हो।

    यस अनुसार कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गरेको छ।

    कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका शेयरधनीहरूले यो हकप्रद शेयरमा आवेदन दिन सक्ने छन्।

    हकप्रद शेयर निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग्स नेपालले सन नेपाल लाइफलाई CARE-NP BBB (Triple B) Issuer Rating प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमता औसतस्तरको रहेको संकेत गर्दछ।

    आवेदन कहाँबाट दिने?

    • बिक्री प्रबन्धक: नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड

    • सन नेपाल लाइफका केन्द्रिय तथा क्षेत्रीय कार्यालय

    • सि-आस्वा प्रणाली मार्फत सहभागी बैंक तथा वित्तीय संस्थाहरू

    हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

    सन नेपाल लाइफ इन्स्योरेन्सको यस हकप्रद निष्काशनले कम्पनीको वित्तीय आधार थप सुदृढ बनाउने विश्वास गरिएको छ। इच्छुक शेयरधनीहरूलाई निर्धारित समयभित्र आवेदन दिन कम्पनीले अनुरोध गरेको छ।

    Kathmandu — Sun Nepal Life Insurance Company Limited (SNLI) has extended the deadline for applying to its rights share issue, which was opened for subscription on Baisakh 30. Investors can now apply until Asar 3, following the company's decision to extend the timeline.

    The insurer is offering 27% rights shares, meaning shareholders can apply for 0.27 shares for every 1 share they currently hold. In total, the company is issuing 10,696,320 units of rights shares at a face value of NPR 100 per share, amounting to a total value of approximately NPR 1.07 billion.

    The company announced a book closure on Baisakh 5, meaning only those who held shares until Baisakh 4 are eligible to apply for the rights shares.

    Care Ratings Nepal has assigned CARE-NP BBB (Triple B) Issuer Rating to the company for this rights issue. This rating indicates a moderate degree of safety regarding timely servicing of financial obligations.

    Where to Apply:

    • Through the issue manager: Nepal SBI Merchant Banking Limited

    • At Sun Nepal Life's central and regional offices

    • Via C-ASBA system from banks and financial institutions approved by the Securities Board of Nepal (SEBON)

    Sun Nepal Life's current paid-up capital is NPR 3.96 billion. After the allotment of the rights issue, the paid-up capital will increase to NPR 5.03 billion.

    This rights issue is expected to strengthen the company’s capital base and support its future expansion. The company has urged all eligible shareholders to apply within the extended deadline.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026