NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sun Nepal Life Insurance Sets Book Closure Date for Rights Issue
    सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि बुक क्लोज मिति तय
    Investor
    1 min read
    Published on April 11, 2025
    NEPSE trading

    सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि बुक क्लोज मिति तयSun Nepal Life Insurance Sets Book Closure Date for Rights Issue

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले २०८२ वैशाख ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, वैशाख ४ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर भर्न पाउनेछन्।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चैत ३ गते हकप्रद निष्काशनको अनुमति प्राप्त गरेको थियो। अब कम्पनीले आफ्नो चुक्ता पुँजीको २७ प्रतिशत बराबरको हकप्रद शेयर निष्काशन गर्नेछ। जसअनुसार, १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार कित्ता हकप्रद शेयर जारी हुनेछ।

    नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूका लागि ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। सोही व्यवस्थालाई पालना गर्न कम्पनीले हकप्रद शेयरमार्फत पुँजी वृद्धि गर्न लागेको हो। यसले कम्पनीको वित्तीय आधारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    Sun Nepal Life Insurance Company has announced the book closure date for its rights issue. The company has decided to close its books on April 18, 2025, meaning only shareholders registered by April 17, 2025, will be eligible to apply for the rights shares.

    The company received approval from the Nepal Securities Board on March 16, 2025, to issue rights shares. It plans to issue rights shares equivalent to 27 percent of its paid-up capital, amounting to NPR 1.069 billion. This includes 10.696 million rights shares to be issued.

    The Nepal Insurance Authority has mandated life insurance companies to maintain a minimum paid-up capital of NPR 5 billion. To comply with this requirement, Sun Nepal Life Insurance is issuing rights shares to bolster its capital base, aiming to strengthen its financial foundation.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026