NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sunrise Holdings Limited to Issue IPO
    सनराइज होल्डिंग्स लिमिटेडले आईपीओ जारी गर्ने
    Investor
    1 min read
    Published on September 2, 2025
    NEPSE TRADING

    सनराइज होल्डिंग्स लिमिटेडले आईपीओ जारी गर्नेSunrise Holdings Limited to Issue IPO

    सनराइज होल्डिंग्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा २४ लाख कित्ता साधारण सेयर जारी गर्ने निर्णय गरेको हो, जसको कुल मूल्य २४ करोड रुपैयाँ बराबर हुनेछ।

    साधारण सेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र सनराइज होल्डिंग्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास सिलवालले हस्ताक्षर गरेका छन्।

    २०७१ सालमा स्थापना भएको सनराइज होल्डिंग्स लिमिटेड एक लगानी कम्पनी हो जसले जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रमा लगानी गर्दै आएको छ। कम्पनीले आगामी दिनमा उच्च प्रतिफल दिने क्षेत्रहरू पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यका साथ सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।

    Sunrise Holdings Limited is set to issue an Initial Public Offering (IPO) for the general public. The company will float 2.4 million ordinary shares at a face value of NPR 100 per share, amounting to a total of NPR 240 million.

    For the issuance process, the company has appointed Laxmi Sunrise Capital Limited as the issue manager. An agreement was signed between Mr. Bijay Lal Shrestha, Chief Executive Officer of Laxmi Sunrise Capital Limited, and Mr. Bikash Silwal, Chief Executive Officer of Sunrise Holdings Limited.

    Established in 2014 (2071 B.S.), Sunrise Holdings Limited is an investment company primarily focused on sectors such as hydropower, transportation, tourism, and agriculture. The company stated that the IPO aims to raise funds to expand investments in high-return sectors identified for future growth.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026