NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Super Hewa Power to Issue IPO Worth Rs 192.9 Million
    सुपर हेवा पावरले १९ करोड २९ लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने
    Investor
    1 min read
    Published on January 24, 2026
    NEPSE TRADING

    सुपर हेवा पावरले १९ करोड २९ लाख रुपैयाँको आईपीओ निष्कासन गर्नेSuper Hewa Power to Issue IPO Worth Rs 192.9 Million

    सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले १९ करोड २९ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको जनाएको छ।

    आईपीओ अन्तर्गत १९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरिनेछ। उक्त सेयरको प्रत्याभूति व्यवस्थापन (इश्यू तथा बिक्री प्रबन्धक) का लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग औपचारिक सम्झौता सम्पन्न गरेको छ।

    सम्झौतापत्रमा सुपर हेवा पावर कम्पनीका तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

    कम्पनी संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ मा अवस्थित हेवा खोलाको पानी उपयोग गरी ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइएको कम्पनीले जनाएको छ।

    कम्पनीले नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

    Super Hewa Power Company Limited has announced plans to issue an Initial Public Offering (IPO) for the general public worth Rs 192.9 million.

    Under the IPO, the company will issue 1,925,000 ordinary shares, equivalent to the stated amount. To manage the underwriting and issue process, Super Hewa Power has signed an agreement with Muktinath Capital Limited.

    The agreement was signed by Hark Bahadur Tamang, Chairman of Super Hewa Power Company Limited, and Kabindra Dhwaj Joshi, Chief Executive Officer of Muktinath Capital Limited.

    Super Hewa Power is currently developing a 6-megawatt hydropower project utilizing water from the Hewa Khola in Ward No. 4 of Chainpur Municipality, Sankhuwasabha district. The company stated that the IPO issuance process will move forward after obtaining the required approvals from regulatory authorities.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026