NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Super Khudi Hydropower IPO Opens from Today for Locals and Overseas Nepalis
    सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक नेपालीलाई अवसर
    Top
    1 min read
    Published on January 6, 2026
    NEPSE TRADING

    सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक नेपालीलाई अवसरSuper Khudi Hydropower IPO Opens from Today for Locals and Overseas Nepalis

    सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज (पुस २२ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर ३१ करोड रुपैयाँको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा, यसअन्तर्गत १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। तीमध्ये ४० प्रतिशत मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का बासिन्दालाई तथा बाँकी ६० प्रतिशत वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का बासिन्दालाई बाँडफाँट हुनेछ। साथै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीयका लागि निष्काशन छिटोमा माघ ६ र ढिलोमा माघ २१ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा पुस २५ र ढिलोमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ। रेटिङ्गमा केयर रेटिङ्ग नेपालबाट कम्पनीले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ, जसले मध्यम जोखिम संकेत गर्छ। कम्पनीले सञ्चालन गरेको २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

    Super Khudi Hydropower Limited has opened its Initial Public Offering (IPO) from today (January 6, 2026) for project-affected local residents and Nepalis working abroad. The company has received approval to issue 3.1 million shares worth NPR 310 million, equivalent to 20 percent of its issued capital. Out of this, 1.55 million shares worth NPR 155 million have been allocated for project-affected locals, with 40 percent reserved for residents of Marsyangdi Rural Municipality wards 2 and 3, and the remaining 60 percent for wards 1, 4, 5, 6, 7, 8, and 9. Additionally, 155,000 shares—10 percent of the public quota—have been set aside for Nepalis employed overseas. Investors can apply for a minimum of 10 shares and a maximum of 100,000 shares. The issue will close early on February 18 and late on March 5 for locals, while for overseas Nepalis it will close early on January 19 and late on February 18. The company has been assigned a CARE-NP Double B issuer rating by CARE Ratings Nepal, indicating a moderate level of risk. Super Khudi is operating the 26 MW Upper Khudi Hydropower Project with a total cost of approximately NPR 5.38 billion. The issue and sales manager for the IPO is Global IME Capital Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026