NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Supermai Hydropower Halts Power Generation After Flood and Landslide Damage in Ilam
    अबिरल वर्षा र बाढीपहिरोका कारण सुपरमाई हाइड्रोपावरको विद्युत उत्पादन स्थगित
    Investor
    1 min read
    Published on October 8, 2025
    NEPSE TRADING

    अबिरल वर्षा र बाढीपहिरोका कारण सुपरमाई हाइड्रोपावरको विद्युत उत्पादन स्थगितSupermai Hydropower Halts Power Generation After Flood and Landslide Damage in Ilam

    इलाम । सुपरमाई हाइड्रोपावर लिमिटेड (SMH) ले आफ्नो ७.८ मेगावाट क्षमताको सुपरमाई जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन अस्थायी रूपमा स्थगित गरेको छ । माई नदी आसपासको क्षेत्रमा आएको अबिरल वर्षा, बाढी र पहिरोका कारण आयोजना संरचनामा क्षति पुगेर विद्युत् उत्पादन बन्द गर्नुपरेको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार, असोज १८ गते (अक्टोबर ४, २०२५) राति परेको भीषण वर्षाले माई नदीमा आएको बाढी र पहिरोका कारण आयोजना प्रभावित भएको थियो । त्यसका कारण उही राति करिब १०:४५ बजेबाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिएको हो ।

    हाल आयोजना क्षेत्रमा मर्मत तथा पुनःस्थापना कार्य जारी रहेको कम्पनीले जनाएको छ । सुपरमाई हाइड्रोपावरले सकेसम्म चाँडो उत्पादन पुनः सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरोकारवाला निकाय तथा लगानीकर्तालाई स्थिति सुधार भएपश्चात् आयोजना पुनः सञ्चालनको जानकारी औपचारिक रूपमा दिने बताएको छ ।

    यस घटनाले इलाम क्षेत्रका अन्य जलविद्युत् आयोजनामा समेत असर पारेको र निरन्तर वर्षाका कारण क्षति मूल्याङ्कन र मर्मत कार्यमा केही समय लाग्ने अनुमान गरिएको छ ।

    Supermai Hydropower Limited (SMH) has temporarily suspended electricity generation from its 7.8-megawatt Supermai Hydropower Project after continuous rainfall, flooding, and landslides in the Mai River area caused significant damage to project infrastructure.

    According to the company, the heavy rainfall on Ashwin 18, 2082 (October 4, 2025) triggered floods and landslides that severely affected the project site. As a result, power generation was completely shut down around 10:45 PM on the same night.

    The company stated that repair and restoration works are currently underway and that teams have been mobilized to assess and fix the damage. Supermai Hydropower Limited expressed its commitment to resuming power generation as soon as possible, assuring that it will notify relevant authorities and stakeholders once the plant is back in operation.

    Industry observers note that the severe weather has also impacted several other hydropower projects in the Ilam region, and restoration efforts may take additional time due to ongoing rainfall and difficult terrain.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026