NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Supermai Hydropower to Issue 1:1 Rights Shares, Appoints Muktinath Capital as Issue Manage...
    सुपरमाई हाईड्रोपावरको १:१ हकप्रद शेयर निष्काशन गर्ने निर्णय, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्त
    Investor
    1 min read
    Published on April 1, 2026
    NEPSE TRADING

    सुपरमाई हाईड्रोपावरको १:१ हकप्रद शेयर निष्काशन गर्ने निर्णय, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्तSupermai Hydropower to Issue 1:1 Rights Shares, Appoints Muktinath Capital as Issue Manager

    काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले बोनस पश्चात कायम भएको चुक्ता पुँजीको आधारमा १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।कम्पनीले मिति २०८२ चैत १७ गते बसेको सञ्चालक समितिको १३४औं बैठकबाट उक्त निर्णय गरेको जनाएको छ। सो निर्णयअनुसार हकप्रद शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई दिइएको छ।काठमाडौं महानगरपालिका–११, सुन्धारामा केन्द्रीय कार्यालय रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई आधिकारिक रूपमा बिक्री प्रबन्धक नियुक्त गरिएको कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ।७.८ मेगावाट क्षमताको सुपरमाई हाईड्रोपावर परियोजना इलाममा सञ्चालनमा रहेको छ। कम्पनीले पूँजी संरचना सुदृढ बनाउन तथा भावी विस्तार योजनालाई अघि बढाउन हकप्रद शेयर निष्काशनको निर्णय गरेको अनुमान गरिएको छ।यससम्बन्धी जानकारी नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा विद्युत नियमन आयोगलाई समेत पठाइएको कम्पनीले जनाएको छ।
    Kathmandu – Supermai Hydropower Limited has decided to issue rights shares in a 1:1 ratio based on its paid-up capital after the distribution of bonus shares. The decision was made during the company’s 134th board meeting held on Chaitra 17, 2082 (Nepali calendar).According to the company, it has appointed Machhapuchchhre Capital Limited as the issue and sales manager for the upcoming rights offering. The capital company, whose central office is located in Sundhara, Kathmandu Metropolitan City–11, will manage the issuance and distribution process.The company informed the Nepal Stock Exchange (NEPSE) about this development, stating that the move is aimed at strengthening its capital base and supporting future expansion plans.Supermai Hydropower operates a 7.8 MW hydropower project in Ilam. The company has also notified the Securities Board of Nepal (SEBON), CDS and Clearing Limited (CDSC), and the Electricity Regulatory Commission regarding the decision.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026