NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Support Microfinance Reports 104% Profit Increase and Positive Growth in Key Indicators
    सपोर्ट लघुवित्तको नाफा १०४ प्रतिशतले बढ्यो, प्रमुख सूचकमा सकारात्मक वृद्धि
    Top
    1 min read
    Published on January 27, 2026
    NEPSE TRADING

    सपोर्ट लघुवित्तको नाफा १०४ प्रतिशतले बढ्यो, प्रमुख सूचकमा सकारात्मक वृद्धिSupport Microfinance Reports 104% Profit Increase and Positive Growth in Key Indicators

    सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाफामा उल्लेखनीय सुधारको रिपोर्ट गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार, कम्पनीको नाफा १०४.८३ प्रतिशतले वृद्धि भएको छ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तले ३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १०४.८३ प्रतिशतको वृद्धि हो। गत वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा वृद्धि भएपछि लघुवित्तको खुद नाफा उल्लेखनीय रूपमा वृद्धि भएको हो।

    समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७३.२० प्रतिशतले बढेको छ भने अन्य सञ्चालन मुनाफा ११.९० प्रतिशतले वृद्धि भएको छ। यसै गरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ६०.२१ प्रतिशत र सञ्चालन मुनाफा ७३.८३ प्रतिशतले बढेको छ। पुस महिनाको अन्त्यसम्म लघुवित्तको इम्पेरमेन्ट चार्ज १६ लाख ६५ हजार रुपैयाँ रहेको छ भने यसको वितरणयोग्य मुनाफा ४ करोड ४० लाख रुपैयाँ रहेको छ। लघुवित्तको वितरणयोग्य प्रति सेयर आम्दानी ७१ रुपैयाँ ९२ पैसा रहेको छ।

    नाफासँगै, लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा बढेर ५१ रुपैयाँ ८७ पैसा पुगेको छ। पुस महिनाको अन्त्यसम्म लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.३७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ १ पैसा रहेको छ। १२ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १० करोड ८९ लाख रुपैयाँ सञ्चित छ।

    Support Microfinance Financial Institution Limited has reported a significant improvement in its profits. According to the unaudited financial statement for the second quarter of the current fiscal year, the profit has increased by 104.83%.

    In the first six months of the current fiscal year, the microfinance company earned a net profit of NPR 3.17 million, marking a 104.83% growth compared to the same period last year, when it had earned NPR 1.55 million. The substantial growth in net profit is attributed to the rise in interest income and operational profits.

    The company also saw a 73.20% increase in its interest income, while other operating profits grew by 11.90%. Furthermore, the total operating income and operating profit increased by 60.21% and 73.83%, respectively. As of the second quarter, the company’s impairment charge stood at NPR 1.665 million, and its distributable profit amounted to NPR 44 million. The earnings per share for the company stood at NPR 71.92.

    Along with the profit, the earnings per share also saw an increase, rising by NPR 26.55 to reach NPR 51.87. As of the end of December, the company’s price-to-earnings ratio was 34.37 times, and the net worth per share stood at NPR 189.01. With a paid-up capital of NPR 12.24 million, the microfinance institution has accumulated a reserve fund of NPR 10.89 million.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026