NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Supreme Court Seeks High Court Verdict in Reliance Spinning Mills IPO Case
    रिलायन्स स्पिनिङ मिल्सको आईपीओसम्बन्धी मुद्दामा सर्वोच्चको चासो
    Investor
    1 min read
    Published on December 17, 2025
    NEPSE TRADING

    रिलायन्स स्पिनिङ मिल्सको आईपीओसम्बन्धी मुद्दामा सर्वोच्चको चासोSupreme Court Seeks High Court Verdict in Reliance Spinning Mills IPO Case

    आम सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उच्च अदालत पाटनको फैसला झिकाउन आदेश दिएको छ। खगेन्द्रराज कँडेलले अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्डलगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले यसअघि उच्च अदालतले कम्पनीको पक्षमा गरेको फैसलासहितको मिसिल माग गरेको हो।

    आईपीओ प्रक्रियामा त्रुटि भएको दाबी गर्दै केही लगानीकर्ताले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। त्यहाँबाट कम्पनीको पक्षमा फैसला भएपछि असन्तुष्ट लगानीकर्ताहरू सर्वोच्च अदालत पुगेका हुन्।

    यसैबीच, नेपाल धितोपत्र बोर्डले रिलायन्सको आईपीओ प्रक्रिया अघि बढाइसकेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आईपीओको बिक्री तथा बाँडफाँट सम्पन्न गरिसकेको छ। अब कम्पनीले पुस ७ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको मूल्य तोकिएको यो आईपीओ हालसम्मकै महँगो आईपीओ मानिएको छ।

    The Supreme Court has ordered the retrieval of the Patan High Court’s verdict in a case related to the IPO of Reliance Spinning Mills Limited, which is preparing to issue shares to the general public. The order was issued in response to a writ petition filed by Khagendra Raj Kandel against the Ministry of Finance, the Securities Board of Nepal, and other concerned bodies.

    Investors had earlier approached the Patan High Court alleging irregularities in the company’s IPO process. After the High Court ruled in favor of Reliance Spinning Mills, dissatisfied investors moved the Supreme Court seeking further review.

    Meanwhile, the Securities Board of Nepal has already moved forward with the IPO process. The company has completed the issuance and allotment of shares for Nepali citizens working abroad. Reliance Spinning Mills is now set to open its IPO for the general public from Poush 7. Priced at NPR 820.80 per share, this IPO is considered the most expensive public offering in Nepal so far.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026