NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Surge in Dormant Account Reactivation After Government Plan to Transfer Funds to State Tre...
    निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा लैजाने तयारीपछि खाता सक्रिय गराउनेहरूको भीड
    Top
    1 min read
    Published on April 3, 2026
    NEPSETRADING

    निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा लैजाने तयारीपछि खाता सक्रिय गराउनेहरूको भीडSurge in Dormant Account Reactivation After Government Plan to Transfer Funds to State Treasury

    काठमाडौंमा सरकारले १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक खाताको रकम राज्यकोषमा लैजाने तयारी गरेसँगै नागरिकहरू आफ्ना डोर्मेन्ट (निष्क्रिय) खाताहरू पुनः सक्रिय बनाउन बैंकहरूमा भीड लाग्न थालेको छ। बैंक कर्मचारीहरूका अनुसार दैनिक रूपमा ठूलो संख्यामा ग्राहकहरू खाता सक्रिय गराउन आउने गरेका छन् भने विदेशमा रहेका नेपालीहरूले पनि खाता सम्बन्धी जानकारी लिन थालेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार हाल निष्क्रिय खाताहरूमा करिब १ खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ, जसमा करिब २० अर्ब रुपैयाँ १० वर्षभन्दा बढी समयदेखि चल्ती नभएको अनुमान गरिएको छ। विद्यमान कानुनी व्यवस्था अनुसार १० वर्षसम्म निष्क्रिय खाताको विवरण राष्ट्र बैंकमा पठाइन्छ र २० वर्षसम्म पनि दाबी नभए बैंकिङ विकास कोषमा जम्मा गरिन्छ। तर सरकारले यस्तो रकम राज्यकोषमा ल्याउने निर्णय गरेपछि खाताधनीहरू सक्रिय भएका छन्। यद्यपि, उक्त निर्णय कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) संशोधन आवश्यक देखिएको छ।
    In Kathmandu, following the government’s plan to transfer funds from bank accounts that have remained inactive for 10 years or more into the state treasury, there has been a surge of people visiting banks to reactivate their dormant accounts. Bank officials report a significant increase in daily customer visits, while Nepalis living abroad are also making inquiries about their account status. According to Nepal Rastra Bank, dormant accounts currently hold around NPR 188 billion, with an estimated NPR 20 billion inactive for over a decade. Under existing laws, such accounts are reported to the central bank after 10 years and transferred to the Banking Development Fund if unclaimed for 20 years. However, the government’s recent decision has prompted account holders to take action. Still, implementing this policy would require amendments to existing banking laws.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026