NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Surya Kund Hydroelectric Company Limited's IPO Allocation Completed
    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न
    Investor
    1 min read
    Published on February 17, 2026
    NEPSE TRADING

    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्नSurya Kund Hydroelectric Company Limited's IPO Allocation Completed

    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) आज बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ९ बजे गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट सम्पन्न भएको हो।

    कम्पनीले माघ १८ देखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेको थियो। कुल ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबरको उक्त आइपीओमा २४ लाख ५२ हजार ६०२ जनाले २ करोड ६१ लाख ३२ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

    मागभन्दा अत्यधिक आवेदन परेकाले गोलाप्रथा मार्फत ५७ हजार २४३ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। बाँडफाँटपछि शेष रहेको १ कित्ता शेयर एक जना आवेदकलाई थप गरी कुल ११ कित्ता प्रदान गरिएको बिक्री प्रबन्धकले जनाएको छ।

    आवेदकहरूले आइपीओको नतिजा कुमारी क्यापिटलको वेबसाइट, सीडीएससीको आइपीओ रिजल्ट पोर्टल तथा आफ्नो ‘मेरो सेयर’ खातामार्फत हेर्न सक्नेछन्। आवेदन गर्दा प्रयोग गरिएको डीपी आइडी र अन्य विवरण राखेर नतिजा जाँच गर्न सकिनेछ।

    The initial public offering (IPO) of Solar Kund Hydroelectric Company Limited was allocated today. The distribution was completed through a lottery system at the office of the sales manager, Kumari Capital Limited, at 9:00 AM.

    The company had issued 572,431 shares at a face value of NPR 100 each for the general public between January 18 and 21. The total value of the IPO was NPR 57,243,100. A total of 24,52,602 applicants applied for 2,61,32,800 shares. Of these, 24,11,992 applications were approved, while the remaining applications were canceled.

    Due to an overwhelming number of applications, 57,243 applicants were allocated 10 shares each through the lottery system. After the distribution, the remaining 1 share was added to the allocation of one applicant, bringing their total to 11 shares.

    Applicants can check the results of the IPO on the Kumari Capital website, the CDSC IPO result portal, or through their ‘My Share’ account. The results can be checked using the DP ID and other details used during the application process.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026