NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. SuryaJyoti Life Insurance’s 500,000 Promoter Shares Up for Auction
    सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ लाख संस्थापक शेयर लिलामीमा, लगानीकर्तालाई खुला अवसर
    Investor
    1 min read
    Published on April 1, 2026
    NEPSE TRADING

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ लाख संस्थापक शेयर लिलामीमा, लगानीकर्तालाई खुला अवसरSuryaJyoti Life Insurance’s 500,000 Promoter Shares Up for Auction

    काठमाडौं — सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक समूहअन्तर्गत रहेका ५ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको छ। कम्पनीले शिलबन्दी बोलपत्रमार्फत शेयर बिक्री गर्ने निर्णय गर्दै इच्छुक व्यक्ति, कम्पनी तथा संघ–संस्थालाई आवेदन दिन आह्वान गरेको हो।सूचना अनुसार बोलपत्र पेश गर्ने प्रक्रिया चैत १८ गतेबाट सुरु भएको छ भने चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको दर प्रस्ताव गर्दै रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड, बालुवाटारमा गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ।कम्पनीले प्रति शेयर न्यूनतम मूल्य २४० रुपैयाँ तोकेको छ। सोभन्दा कम दरमा पेश गरिएका आवेदनलाई मान्यता दिइने छैन। साथै आवेदन गर्दा सम्पूर्ण शेयर कित्ताका लागि नै बोलपत्र दिनुपर्नेछ र नियामक निकायले तोकेको अधिकतम सीमा ननाघ्ने गरी मात्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ।बोलपत्र प्रक्रियामा सहभागी हुन चाहने लगानीकर्ताले आफूले प्रस्ताव गरेको कुल रकम बराबरको ‘गुड फर पेमेन्ट चेक’ धरौटीका रूपमा पेश गर्नुपर्नेछ। छनोटमा नपरेका आवेदकको रकम भने आईपीएसमार्फत फिर्ता गरिने कम्पनीले जनाएको छ।शेयर बाँडफाँड गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइनेछ। त्यसपछि बाँकी रहेको शेयर उच्च दर प्रस्ताव गर्ने योग्य आवेदकलाई वितरण गरिनेछ। अन्तिम स्वीकृति भने कम्पनीको सञ्चालक समितिबाट हुने र आवश्यक परे नियामक निकायको स्वीकृति समेत लिनुपर्नेछ।बोलपत्र खोल्ने कार्य चैत २६ गते बिहान ११ बजे गरिने तय गरिएको छ। यस लिलामीले बीमा क्षेत्रमा संस्थापक तहको लगानी विस्तारका लागि महत्वपूर्ण अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
    Kathmandu — SuryaJyoti Life Insurance Company Limited has announced the sale of 500,000 promoter shares through a sealed bid auction, opening up a significant investment opportunity for interested individuals, companies, and institutions.According to the notice, the bidding process began on Chaitra 18 and will continue until Chaitra 25. Eligible investors are required to submit confidential sealed bids specifying their offered price per share at Reliable Investment and Merchant Capital Limited, Baluwatar, Kathmandu.The company has set a minimum price of NPR 240 per share, and any bids below this threshold will not be considered. Applicants must apply for the entire block of shares, ensuring compliance with the maximum ownership limits set by regulatory authorities.To participate, bidders must submit a “Good for Payment Cheque” equivalent to 100 percent of their bid amount as a deposit. The company has stated that unsuccessful applicants will have their funds refunded through the IPS system.In terms of allocation, priority will first be given to existing promoter shareholders. Remaining shares, if any, will be distributed to qualified bidders offering the highest price. Final approval of the allotment will be subject to the company’s board of directors and, if necessary, regulatory authorities.The bids are scheduled to be opened on Chaitra 26 at 11:00 AM. The auction is expected to attract investor interest and expand opportunities within Nepal’s insurance sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026