NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Swabalamban Laghubitta to Hold 24th AGM on January 9, Proposes 10% Dividend
    स्वाबलम्बन लघुवित्तको २४औँ वार्षिक साधारण सभा पुस २५ गते, १० प्रतिशत लाभांश प्रस्ताव
    Investor
    1 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    स्वाबलम्बन लघुवित्तको २४औँ वार्षिक साधारण सभा पुस २५ गते, १० प्रतिशत लाभांश प्रस्तावSwabalamban Laghubitta to Hold 24th AGM on January 9, Proposes 10% Dividend

    काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले आफ्नो २४औँ वार्षिक साधारण सभा पुस २५ गते आयोजना गर्ने भएको छ । साधारण सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

    साधारण सभामा गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको ४६७औँ बैठकले हाल कायम १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजीको आधारमा लाभांश प्रस्ताव गरेको हो ।

    प्रस्तावअनुसार कम्पनीले ५.६३६५ प्रतिशत बोनस सेयर वितरण गर्नेछ, जसको मूल्य ९ करोड ३३ लाख ७५ हजार रुपैयाँ बराबर रहेको छ । साथै, कर प्रयोजनसहित ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ, जसको मूल्य ७ करोड २२ लाख रुपैयाँ रहेको छ ।

    यसका अतिरिक्त साधारण सभामा लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेका छन् । साथै, एक जना स्वतन्त्र सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम शेयरधनीहरूले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन् ।

    Kathmandu — Swabalamban Laghubitta Bittiya Sanstha Limited (SWBBL) has announced its 24th Annual General Meeting (AGM), scheduled to be held on January 9 (Poush 25, 2082) at Lisara Receptions in Naxal, Kathmandu. The meeting will commence at 11:00 AM.

    One of the key agendas of the AGM is to endorse a 10 percent dividend from the profit of fiscal year 2021/22 (FY 2081/82). The dividend proposal was approved by the company’s 467th meeting of the Board of Directors held on December 18 (Mangsir 3, 2082), based on the paid-up capital of Rs 1.65 billion.

    According to the proposal, shareholders will receive 5.6365 percent bonus shares worth Rs 93.375 million, along with a 4.3635 percent cash dividend (including tax) amounting to Rs 72.2 million.

    The AGM will also endorse the auditor’s report, profit and loss account, financial statements, and cash flow statements. In addition, the meeting will appoint an auditor and determine remuneration for the fiscal year 2022/23 (FY 2082/83). An agenda to elect an independent director has also been included.

    For the purpose of the AGM and dividend distribution, the company has announced a book closure starting from December 28 (Poush 13). Accordingly, shareholders who maintain their shareholding until December 27 (Poush 12) will be eligible to receive the proposed dividend and attend the AGM.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026