NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Swastik Laghubitta Shares Hit Positive Circuit for 25 Consecutive Trading Days
    स्वस्तिक लघुवित्तको शेयरमा लगातार २५ दिन सकारात्मक सर्किट, आईपीओ लगानीकर्ताले २४ हजार नाफा कमाए
    Investor
    1 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    स्वस्तिक लघुवित्तको शेयरमा लगातार २५ दिन सकारात्मक सर्किट, आईपीओ लगानीकर्ताले २४ हजार नाफा कमाएSwastik Laghubitta Shares Hit Positive Circuit for 25 Consecutive Trading Days

    स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा लगातार २५ कारोबार दिन सकारात्मक सर्किट लागेको छ। नेप्सेमा कारोबार सुरु भएदेखि नै यो कम्पनीको शेयर निरन्तर रूपमा सकारात्मक सर्किट लाग्दै कारोबार भइरहेको हो।

    कात्तिक २५ गतेदेखि नेप्सेमा कारोबार सुरु भएको यस कम्पनीको शेयर मूल्य त्यसयता उल्लेख्य रूपमा बढेको छ। कारोबारको पहिलो दिन ३९१ रुपैयाँ ७० पैसामा बन्द भएको स्वस्तिक लघुवित्तको शेयर मूल्य मंगलबार पुस १ गतेको कारोबार अन्त्यसम्म २ हजार ५५९ रुपैयाँ ७० पैसामा पुगेको छ। यस अवधिमा कम्पनीको शेयर मूल्य कुल २ हजार १६८ रुपैयाँले वृद्धि भएको हो।

    शेयर मूल्यमा आएको यो तीव्र वृद्धिसँगै आईपीओमा लगानी गरेका लगानीकर्ताले उल्लेखनीय नाफा कमाएका छन्। आईपीओमा १० कित्ता शेयर पाएका लगानीकर्ताले हालसम्म करिब २४ हजार रुपैयाँ बराबरको नाफा कमाइसकेका छन्। करिब १ हजार रुपैयाँ लगानी गरेका लगानीकर्ताले बुधबार शेयर बिक्री गर्ने हो भने २४ हजार रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सक्ने देखिएको छ।

    लगातार सकारात्मक सर्किट र उच्च प्रतिफलका कारण स्वस्तिक लघुवित्तको शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ।

    The share price of Swastik Laghubitta Bittiya Sanstha has recorded a positive circuit for 25 consecutive trading days. Since the day the company’s shares were listed and started trading on NEPSE, the stock has continued to hit the upper circuit limit every trading session.

    Swastik Laghubitta’s shares began trading on Kartik 25. Since then, the share price has increased by NPR 2,168. On the first day of trading, the stock closed at NPR 391.70. By the close of trading on Poush 1, the share price had surged to NPR 2,559.70.

    As a result of this sharp rise, IPO investors have earned significant returns. Investors who were allotted 10 shares in the IPO have already gained around NPR 24,000 in profit. Those who invested approximately NPR 1,000 during the IPO can earn more than NPR 24,000 if they sell the shares at the current market price.

    The continuous positive circuit and strong price performance have drawn considerable attention from investors, making Swastik Laghubitta one of the most talked-about stocks in the market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026