NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Swastik Microfinance to Issue IPO from Asar 27, Priority for Nepalis Working Abroad
    स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि
    Investor
    1 min read
    Published on July 3, 2025
    NEPSE trading

    स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखिSwastik Microfinance to Issue IPO from Asar 27, Priority for Nepalis Working Abroad

    स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सार्वजनिक गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि २३ हजार १ सय कित्ता सेयर निष्काशन गर्दैछ, जुन कुल आईपीओको १० प्रतिशत हो।

    स्वस्तिकले ५ करोड ७७ लाख ५० हजार रुपैयाँ जारी पुँजीको ४० प्रतिशत बराबर २ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो। उक्त आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाइनेछ। आवेदन अवधि साउन ९ गतेसम्म कायम रहनेछ। रेटिङ एजेन्सी इक्रा नेपालले यस आईपीओलाई ‘इक्रा आईआर बी’ रेटिङ प्रदान गरेको छ, जसले उच्च वित्तीय जोखिम रहेको संकेत गर्दछ।

    यस आईपीओ अन्तर्गत कर्मचारीका लागि ०.५ प्रतिशत अर्थात १,१५५ कित्ता र म्युचुअल फन्डका लागि ५ प्रतिशत अर्थात ११,५५० कित्ता सेयर छुट्याइएको छ। वैदेशिक रोजगारीका लागि छुट्याइएको सेयर निष्काशनपछि बाँकी १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ।

    चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले २५ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको छ। सञ्चित मुनाफा ४९ लाख ८६ हजार र जगेडा कोष २ करोड ६६ लाख ८४ हजार रुपैयाँ रहेको छ। हाल स्वस्तिकको प्रतिसेयर आम्दानी (EPS) ७ रुपैयाँ ३३ पैसा र नेटवर्थ १९१ रुपैयाँ ४० पैसा रहेको छ भने तीन वर्षभित्र EPS २६.५० र नेटवर्थ १९४.१६ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।

    Swastik Laghubitta Bittiya Sanstha Ltd. is set to open its Initial Public Offering (IPO) from Asar 27 (July 11). In the first phase, the IPO will be issued exclusively to Nepali citizens working abroad, with 23,100 shares allocated — equivalent to 10% of the total issue.

    The company is issuing 231,000 shares, representing 40% of its issued capital of NPR 57.75 million. Applicants can apply for a minimum of 10 shares and a maximum of 5,000 shares. The IPO will remain open until Shrawan 9 (July 24). Credit rating agency ICRA Nepal has assigned the IPO a ‘[ICRA-NP] IPO Grade 4’ rating (ICRA IR B), indicating a high risk in meeting financial obligations on time.

    Out of the total shares, 0.5% (1,155 shares) have been reserved for employees, and 5% (11,550 shares) for mutual funds. After completing the issuance for migrant workers, the remaining 195,195 shares will be open to the general public.

    As of the end of Chaitra (mid-April), the company reported a net profit of NPR 2.53 million. It has retained earnings of NPR 4.98 million and a reserve fund of NPR 26.68 million. The company’s current Earnings Per Share (EPS) is NPR 7.33, and its net worth per share is NPR 191.40. As per the IPO prospectus, Swastik projects its EPS to reach NPR 26.50 and net worth to NPR 194.16 in three years.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026