NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Synergy Power Development Limited's Annual General Meeting Postponed Again, Controversy of...
    सिनर्जी पावर डेवलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा पुनः स्थगित, 'अण्डा पहिला कि चल्ला पहिला?' भन्ने विवादले भाडभैलो
    Investor
    1 min read
    Published on January 22, 2026
    NEPSE TRADING

    सिनर्जी पावर डेवलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा पुनः स्थगित, 'अण्डा पहिला कि चल्ला पहिला?' भन्ने विवादले भाडभैलोSynergy Power Development Limited's Annual General Meeting Postponed Again, Controversy of 'Which Came First, the Egg or the Chicken?'

    सिनर्जी पावर डेवलपमेन्ट लिमिटेडको १९ औं वार्षिक साधारण सभा दुईपटक स्थगित भएको छ, र यसको मुख्य कारण बनेको छ ‘अण्डा पहिला कि चल्ला पहिला?’ भन्ने विवाद। यस घटनाले कम्पनीको भविष्य र नेतृत्वमा गम्भीर प्रश्न उठाएको छ।

    कम्पनीको साधारण सभा स्थगित हुनुको प्रमुख कारण पुरानो र नयाँ संचालक समिती बीचको द्वन्द्व हो। पुरानो संचालक समितीले कोरम पूरा गर्न सिग्नेचर खोजेका थिए भने नयाँ समितीमा जान चाहानेले प्रोक्सीको विवरण मागेका थिए। कुरो नमिल्दा, सभा अध्यक्ष हल छोडेर हिडेका थिए। यसपछि कम्पनी सचिवले सभा स्थगित भएको जानकारी दिएका छन्।

    यस घटनामा नक्कली प्रोक्सीको विरोध गर्दै साधारण सभा स्थगित गरिएको थियो र केही लगानीकर्ताले बाउन्सर प्रयोग गरेर धम्क्याएको आरोप पनि लगाएका छन्। प्रहरीको हस्तक्षेपको आवश्यकता परेको अवस्था पनि उत्पन्न भएको छ।

    कम्पनीले भने कि अराजक समूहको दादागिरी र धम्कीका कारण सभा सञ्चालन गर्न नसकेको जनाएको छ। यस घटनामा कम्पनीका कर्मचारी र निर्वाचन अधिकृतमाथि दबाब र धम्की दिइएको थियो।

    अब प्रश्न उठ्छ, कम्पनीका सात जना संचालक पद रिक्त भए पनि, एक जना स्वतन्त्र संचालकको साथमा केवल चार जना संचालकको सूची प्रकाशित गरिएको छ। यस घटनाले कम्पनीको व्यवस्थापन र लगानीकर्ताको विश्वासमा ठूलो प्रश्न उठाएको छ।

    कम्पनीले यस घटनालाई खेद व्यक्त गर्दै औपचारिक विज्ञप्ति जारी गरेको छ र भविष्यमा यस्ता अराजक गतिविधिहरूको रोकथाम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    Synergy Power Development Limited's 19th Annual General Meeting (AGM) has been postponed twice, with the primary reason being the controversy surrounding the question "Which came first, the egg or the chicken?" This incident has raised serious questions about the company's future and leadership.

    The postponement of the AGM was mainly due to a conflict between the old and the new board of directors. The old board was seeking signatures to meet quorum requirements, while the new board members wanted to verify proxy details. When this issue could not be resolved, the meeting chairman left the hall. Following this, the company secretary verbally announced the postponement of the meeting.

    Previously, the AGM had also been postponed due to opposition to fake proxies, and some investors accused the company of using bouncers to intimidate participants. The situation became tense, and police intervention was required.

    The company stated that the AGM could not be held due to the pressure and threats from unruly groups. There were reports of these groups pressuring shareholders, registrar office employees, and company officers, as well as interfering with the verification of proxy registrations. Some individuals even attempted to physically assault employees while trying to certify proxies.

    Now, questions have arisen about the company's governance, as despite seven vacant positions on the board, only four members, along with one independent director, have been listed. This raises concerns about legal violations and irregularities in the process.

    In response, the company issued an official statement expressing regret over the chaotic situation and emphasized its commitment to preventing such activities in the future. This controversy has shaken investor confidence and raised significant doubts about the company’s management and its future direction.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026