NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Synergy Power's General Meeting Postponed: Election Process Disputes and Allegations of Pr...
    सिनर्जि पावरको साधारण सभामा भाडभैलो: सभा नै स्थगित, नक्कली प्रोक्सीको जालो !
    Investor
    1 min read
    Updated on January 12, 2026
    NEPSE TRADING

    सिनर्जि पावरको साधारण सभामा भाडभैलो: सभा नै स्थगित, नक्कली प्रोक्सीको जालो !Synergy Power's General Meeting Postponed: Election Process Disputes and Allegations of Promoter Involvement!

    सिनर्जि पावर डेवलपमेन्ट लिमिटेडको १९ औं साधारण सभा निर्वाचन अधिकृत संजीव लामाका अनुसार स्थगित गरिएको छ। लामाका अनुसार उम्मेदवारहरुले सहि नगरेका कारण सभा र निर्वाचन भाडिएको हो। निर्वाचनका विभिन्न उम्मेदवारहरूले भने आफूहरूले प्रोक्सी कति भ्यालीड र कति इनभ्यालीड भएको बारेमा जानकारी मागेका थिए, तर निर्वाचन अधिकृतले जानकारी नदिएका कारण आफुहरु बाहिरीएको उम्मेदवारले दावी गरेका छन् ।

    उम्मेदवारहरूको दाबी अनुसार, साधारण सभाको दिनमा उम्मेदवारलाई नै आफ्नै प्रोक्सीको जानकारी नदिएको र चुनावी प्रक्रिया मर्यादित नभएको आरोप पनि लगाएका छन्। उनीहरूले थप आरोप लगाउँदै भनेका छन् कि बाउन्सर राखेर धम्क्याउने काम भएको हो।

    निवाचन प्रक्रिया बारे छलफल गर्ने उम्मेदवारहरूले निर्वाचन अधिकृतबाट पर्याप्त सूचना नपाएको भन्दै सूचना प्राप्त गर्ने आफ्नो अधिकारबाट वञ्चित भएको र यसमा निर्वाचन अधिकृतको संलग्नता रहेको आशंका गरेका छन्।

    यसैगरी, हालैका केही घटनामा गणपुरक संख्या नपुगेको कारणले विभिन्न कम्पनीहरूको साधारण सभा स्थगित भएको छ। विशेष गरी प्रमोटर शेयरधनीहरूले संचालक समिति बढाउँदा पब्लीकलाई बेवास्ता गर्दै आफ्ना हरूलाई मात्रै नियुक्त गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

    यसको अतिरिक्त, सिनर्जि पावरको संचालक समितिको ७ जना पद रिक्त भए पनि, एक जना स्वतन्त्र संचालकको साथमा ४ जना मात्र संचालकको सुचना प्रकाशित गरिएको र नियावलीमा कुनै परिवर्तन नगरी अवैध काम गरेको आरोप लगाइएको छ।

    The 19th General Meeting of Synergy Power Development Limited has been postponed, according to Election Officer Sanjeev Lama. The meeting and election were delayed due to the improper completion of the proxy submission process. Several candidates in the election had requested information about how many of their proxies were valid and invalid, but the election officer failed to provide a response, leading to accusations.

    Candidates claimed they did not receive the necessary information during the proxy collection process, and they also alleged that the election process was conducted improperly. Additionally, they accused election officers of using bouncers to intimidate them.

    Regarding the election process, candidates stated that they were deprived of their right to access information, and they raised concerns about the election officer's possible involvement in the issue.

    In recent incidents, some general meetings of companies have been postponed due to insufficient quorum. Specifically, promoters of shareholder companies have been accused of appointing only their associates to the board, bypassing public participation.

    Moreover, despite the fact that seven positions on Synergy Power’s board were vacant, only five board members, including one independent director, were notified, and no changes were made to the company’s bylaws, leading to allegations of unlawful actions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026