·

तारागाउँ रिजेन्सी होटलको गत वर्षको मुनाफाबाट ५% नगद लाभांश घोषणा

Author

NEPSE TRADING

तारागाउँ रिजेन्सी होटलको गत वर्षको मुनाफाबाट ५% नगद लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल लिमिटेड (TRH) ले गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि औपचारिक रूपमा वितरण गरिनेछ। होटलको आर्थिक अवस्थाले स्थिर कारोबार र शेयरधनीप्रतिको दायित्वबोध झल्काएको भन्दै यस वर्ष पनि नगद लाभांशमार्फत प्रतिफल प्रदान गर्न निर्णय गरिएको कम्पनीले जनाएको छ।

Related News