NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. TCS Leads as Tata Group's Most Profitable Company in Q4 FY25
    टाटा ग्रुपको आर्थिक वर्ष २०२४/२५ को अन्तिम त्रैमासिकमा शानदार नाफा, TCS सबैभन्दा अगाडि
    Top
    2 min read
    Updated on May 29, 2025
    NEPSE TRADING

    टाटा ग्रुपको आर्थिक वर्ष २०२४/२५ को अन्तिम त्रैमासिकमा शानदार नाफा, TCS सबैभन्दा अगाडिTCS Leads as Tata Group's Most Profitable Company in Q4 FY25

    मुंबई, भारत – आर्थिक वर्ष २०२४/२५ को चौथो त्रैमासिक (Q4 FY25):
    भारतको सबैभन्दा ठूलो व्यापारिक समूहमध्ये एक टाटा ग्रुपले आर्थिक वर्ष २०२४/२५ को अन्तिम त्रैमासिकमा पनि बलियो प्रदर्शन गरेको छ। प्राप्त तथ्याङ्क अनुसार, समूहको प्रमुख कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेस (TCS) ले ₹१२,२२४ करोड रुपैयाँ शुद्ध नाफा कमाउँदै शीर्ष स्थान सुरक्षित गरेको छ।

    मुख्य कमाई गर्ने कम्पनीहरू

    TCS पछि टाटा मोटर्सले ₹८,४७० करोड नाफा कमाउँदै दोस्रो स्थानमा रह्यो। अटोमोबाइल क्षेत्रमा लामाे समय घाटा बेहाेरेकाे टाटा मोटर्सकाे सुधार EV (इलेक्ट्रिक वाहन) बजारमा ध्यान केन्द्रित गरेपछि आएको देखिन्छ।
    तेस्रो स्थानमा टाटा स्टिल रहँदा, त्यसपछाडि टाटा पावर कम्पनी र टाटा कम्युनिकेसन्स ले करिब ₹१,०४० करोडजतिको नाफा कमाएका छन्।

    डिभिडेन्ड वितरण पनि दरिलो

    शेयरधनीलाई लाभांश दिने मामिलामा पनि TCS अगाडि छ। कम्पनीले प्रति सेयर ₹१२६ डिभिडेन्ड घोषणा गरेको छ। यसले कम्पनीको मुनाफामुखी र शेयरधनीमैत्री रणनीति देखाउँछ।
    त्यस्तै, टाटा कम्युनिकेसन्सले ₹१,०४० करोड नाफामा ₹२५ डिभिडेन्ड दिएको छ, जुन अन्य कम्पनीको तुलनामा अधिक हो।

    थोरै नाफा भएका कम्पनीहरूले पनि आकर्षक डिभिडेन्ड दिएका छन्। उदाहरणका लागि, टाटा इनभेस्टमेन्ट कर्पोरेशनले मात्र ₹३७.७२ करोड नाफा गर्दा पनि ₹२७ डिभिडेन्ड दिएको छ।

    घाटा भएका कम्पनीहरू

    सन् २०२५ को अन्तिम त्रैमासिकमा केही कम्पनीहरू घाटामा गएका छन्:

    • तेजस नेटवर्क्स: ₹७१.८ करोड घाटा

    • टाटा केमिकल्स: ₹५६ करोड घाटा

    • रालिस इन्डिया: ₹३२ करोड घाटा

    अचम्म लाग्दो कुरा के भने घाटामा पनि टाटा केमिकल्सले ₹११ डिभिडेन्ड दिएको छ, जसले कम्पनीको दीर्घकालीन योजनामाथि विश्वास कायम राख्न खोजिएको देखिन्छ।

    उदीयमान क्षेत्रको राम्रो संकेत

    टाटा कन्ज्युमर प्रोडक्ट्सले ₹३४४.८५ करोड नाफासँगै ₹८.२५ डिभिडेन्ड दिएको छ। ट्रेन्ट लिमिटेड, खुद्रा व्यापारमा केन्द्रित कम्पनीले ₹३१८.१५ करोड नाफा कमाउँदै ₹५ डिभिडेन्ड दिएको छ। यी दुवैले भारतीय उपभोक्ता बजारमा टाटाको बलियो उपस्थिति देखाउँछन्।

    टाटा ग्रुपले आर्थिक वर्ष २०२४/२५ को अन्त्यसम्म आइपुग्दा आयमा सन्तुलन र विविधताका साथ दिगो वृद्धि गरेको स्पष्ट देखिन्छ।
    जहाँ TCS समूहको सबैभन्दा ठूलो मुनाफा कमाउने इकाई बनेको छ, त्यहाँ अन्य कम्पनीहरूले पनि विविध क्षेत्रहरूमा उत्कृष्ट योगदान दिएका छन्।

    कुलमा हेर्दा, टाटा ग्रुपले सशक्त वित्तीय आधार बनाउँदै, घाटामा रहेका इकाईहरूमा पनि भविष्यको सम्भावना देखेर लगानी गरिरहेको छ। यसबाट समूहको दीर्घकालीन रणनीति, जोखिम व्यवस्थापन, र शेयरधनीको विश्वास कायम राख्ने सोच स्पष्ट हुन्छ।

    Mumbai, India – Q4 FY2024/25:erformance in the final quarter of FY2024/25. According to market data, its flagship IT firm Tata Consultancy Services (TCS) stood out with a net profit of ₹12,224 crore, cementing its position as the most profitable company within the group.

    Top Earners Among Tata Companies

    Following TCS, Tata Motors came in second with a net profit of ₹8,470 crore — a remarkable turnaround given the company's past struggles. This performance reflects its growing presence in the electric vehicle (EV) space and improving operational efficiency.
    Tata Steel ranked third with ₹1,300.81 crore in profits, while Tata Power and Tata Communications posted healthy profits of ₹1,042.83 crore and ₹1,040.34 crore, respectively.

    Dividends: Rewarding Shareholders Handsomely

    In terms of shareholder returns, TCS again led the way by declaring a dividend of ₹126 per share — an indicator of the company's strong cash flow and commitment to rewarding investors.
    Tata Communications, despite having a similar profit figure to Tata Steel and Tata Power, declared a significantly higher dividend of ₹25 per share, signaling confidence and financial stability.

    Even companies with relatively modest profits handed out notable dividends. Tata Investment Corporation, for instance, earned only ₹37.72 crore but declared a dividend of ₹27 per share. Similarly, Tata Elxsi declared ₹11 per share with ₹172.42 crore in profit.

    Loss-Making Ventures Still Returning Dividends

    Not all companies fared well in Q4.

    • Tejas Networks posted a loss of ₹71.8 crore

    • Tata Chemicals reported a ₹56 crore loss

    • Rallis India posted a ₹32 crore loss

    Surprisingly, Tata Chemicals still declared an ₹11 dividend per share, a move likely aimed at maintaining investor confidence during a transitional or investment-heavy period.

    Consumer and Retail Companies Holding Strong

    Tata Consumer Products, with ₹344.85 crore in profit, declared ₹8.25 per share in dividends, showing growth and commitment in the FMCG segment.
    Trent Ltd., Tata’s retail venture, recorded a ₹318.15 crore profit and paid ₹5 per share, reflecting the group's strong positioning in India’s growing retail and lifestyle sectors.

    Resilience, Diversification, and Strong Returns

    The Tata Group’s Q4 FY2024/25 results reflect a powerful blend of diversified income sources, shareholder-centric policies, and long-term strategic planning.
    While TCS remains the financial engine of the conglomerate, the group has nurtured steady performers like Tata Motors, Titan, and Tata Consumer, while also supporting loss-making but potentially high-growth ventures like Tejas Networks and Rallis India.

    This balanced approach — backing high-yield units while strategically investing in emerging sectors — underscores Tata Group’s long-standing philosophy of sustainable and inclusive growth.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026