NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Tehrathum Power Company’s Profit Rises by 22.19%, But Earnings Per Share Decline
    तेह्रथुम पावर कम्पनीको नाफा २२.१९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो
    Investor
    1 min read
    Published on November 2, 2025
    NEPSE TRADING

    तेह्रथुम पावर कम्पनीको नाफा २२.१९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी भने घट्योTehrathum Power Company’s Profit Rises by 22.19%, But Earnings Per Share Decline

    तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार, कम्पनीले नाफाको मामिलामा सामान्य वृद्धि हासिल गरेको छ।

    चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ४ करोड ६० लाख रुपैयाँ खुद नाफाको तुलनामा २२.१९ प्रतिशतले बढी हो।

    यद्यपि, कम्पनीको विद्युत बिक्री आम्दानी ०.५० प्रतिशतले घटेर ८ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कुल नाफा ०.८२ प्रतिशत र सञ्चालन मुनाफा १.१४ प्रतिशत घटेको विवरणमा उल्लेख छ। तर, कम्पनीको वित्तीय खर्च ५४.५८ प्रतिशतले घटेकाले खुद नाफामा वृद्धि देखिएको हो।

    नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी (EPS) भने घटेको छ। समीक्षा अवधिमा EPS १७ रुपैयाँ ९१ पैसाले घटेर २८ रुपैयाँ १२ पैसामा पुगेको छ। यस कमीको कारण कम्पनीको चुक्ता पूँजी वृद्धिदर खुद नाफाको तुलनामा बढी हुनु रहेको बताइएको छ।

    पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ६१ पैसा र मूल्य आम्दानी अनुपात (P/E ratio) ९.९९ गुणा रहेको छ।

    ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने ३१ लाख रुपैयाँ ऋणात्मक रहेको विवरणमा उल्लेख गरिएको छ।

    Tehrathum Power Company Limited (TPC) has published its unaudited financial statement for the first quarter of the current fiscal year 2082/83. According to the report, the company has posted a moderate increase in net profit compared to the same period last year.

    By the end of Ashoj (first quarter), the company earned a net profit of NPR 56.2 million, which is 22.19% higher than the NPR 46 million recorded in the same period of the previous fiscal year.

    Although the company’s electricity sales revenue fell by 0.50% to NPR 82.3 million, its total profit decreased by 0.82% and operating profit by 1.14%. However, due to a significant 54.58% reduction in financial expenses, the company managed to increase its overall net profit.

    Despite the rise in profit, the company’s Earnings Per Share (EPS) declined. During the review period, EPS fell by NPR 17.91 to NPR 28.12. This decline was mainly due to an increase in paid-up capital outpacing the growth in net profit.

    By the end of the first quarter, the company’s net worth per share stood at NPR 99.61, and its price-to-earnings (P/E) ratio was 9.99 times.

    The company currently has a paid-up capital of NPR 800 million, while its reserve fund remains negative at NPR 0.31 million.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026