NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Tehrathum Power Opens 100% Right Share Issue from Today
    तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन खुला
    Top
    1 min read
    Published on June 30, 2025
    NEPSE TRADING

    तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन खुलाTehrathum Power Opens 100% Right Share Issue from Today

    तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले आज असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हालको चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर ल्याएको हो, जसअनुसार हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता हकप्रद शेयर आवेदन गर्न सकिनेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता शेयर निष्कासन गर्दैछ, जसको कुल रकम ४० करोड रुपैयाँ हुनेछ।

    हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो। सो अनुसार जेठ ४ गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीहरूले साउन ४ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

    इक्रा नेपालले कम्पनीलाई इक्रा एपी डबल बी (BB) रेटिङ्ग प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम जोखिम रहेको जनाउँछ।

    नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। शेयरधनीहरूले नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप र संक्रान्तिबजार शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखाबाट पनि आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त आस्बा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिनेछ।

    हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँटपछि यो रकम ८० करोड रुपैयाँ पुग्नेछ।

    हकप्रदबाट संकलन गरिने रकम कम्पनीले आफ्नो ऋण भुक्तानीमा प्रयोग गर्नेछ। हाल माछापुच्छ्रे, नबिल र ग्लोबल आइएमई बैंकमा गरी कम्पनीको ९२ करोड ६१ लाख रुपैयाँभन्दा बढी ऋण छ। हकप्रदबाट उठेको रकममध्ये माछापुच्छ्रे बैंकलाई १६ करोड, नबिल र ग्लोबल आइएमई बैंकलाई क्रमशः १२–१२ करोड रुपैयाँ भुक्तानी गरिनेछ।

    Tehrathum Power Company Limited (TPC) has opened applications for its 100% right share issue starting today, Asar 16 (July 1, 2025). The company is issuing new shares in the ratio of 1:1, meaning shareholders holding one existing share are entitled to apply for one additional right share. A total of 4 million right shares, each with a face value of NPR 100, amounting to NPR 400 million, are being issued.

    The book closure for the right share issuance was done on Jestha 5. Accordingly, shareholders listed on NEPSE as of Jestha 4 are eligible to apply. Applications can be submitted until Shrawan 4 (July 19, 2025).

    Credit rating agency ICRA Nepal has given the issue a [ICRA NP Issuer Rating] of Double B (BB), indicating moderate risk in timely servicing of financial obligations.

    Nabil Investment Banking Limited is the issue manager for the right shares. Shareholders can apply through the issue manager, designated branches of Nabil Bank in Chhathar, Myanglung, Fedap, Sankranti Bazar, and Kumari Bank’s Menchhyayem branch. Applications are also accepted through ASBA-approved banks and financial institutions licensed by the Securities Board of Nepal.

    Currently, the company’s paid-up capital is NPR 400 million. After the allotment of the right shares, the paid-up capital will reach NPR 800 million.

    The funds raised from the right shares will be used to partially repay the company’s outstanding loans. Tehrathum Power currently has NPR 926.1 million in debt from Machhapuchchhre Bank, Nabil Bank, and Global IME Bank. From the collected funds, NPR 160 million will be paid to Machhapuchchhre Bank, and NPR 120 million each to Nabil Bank and Global IME Bank.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026