NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Tehrathum Power to Issue 100% Rights Shares from Asar 16
    तेह्रथुम पावरले असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
    Top
    1 min read
    Published on June 12, 2025
    NEPSE TRADING

    तेह्रथुम पावरले असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्नेTehrathum Power to Issue 100% Rights Shares from Asar 16

    तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले आगामी असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर एक कित्ता नयाँ हकप्रद शेयर जारी गर्नेछ। यसअनुसार, कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता शेयर निष्काशन गर्दैछ, जसको कुल रकम ४० करोड रुपैयाँ हुनेछ।

    हकप्रद निष्काशनका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो, जसअनुसार जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। हकप्रद शेयरका लागि आवेदन साउन ४ गतेसम्म दिन सकिनेछ।

    यस निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग डबल बी (BB) प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। शेयरधनीहरुले नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप–संक्रान्तिबजार शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन गर्न सकिन्छ।

    हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ भने हकप्रद शेयर निष्काशनपछि यो रकम दोब्बर भई ८० करोड रुपैयाँ पुग्नेछ। संकलन भएको रकमबाट कम्पनीले माछापुच्छ्रे बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकमा रहेका ९२ करोड ६१ लाख रुपैयाँभन्दा बढीको ऋणको आंशिक भुक्तानी गर्नेछ। यस अन्तर्गत माछापुच्छ्रे बैंकलाई १६ करोड, नबिल र ग्लोबल आइएमई बैंकलाई १२–१२ करोड रुपैयाँ भुक्तानी गरिनेछ।

    Tehrathum Power Company Limited (TPC) is set to issue a 100% rights share starting from Asar 16 (June 30, 2025). The company plans to offer one new share for every existing share, meaning shareholders will be entitled to apply for one rights share per share they currently hold. This issuance will amount to 4 million shares, each with a face value of NPR 100, totaling NPR 400 million.

    For the rights offering, the company had closed its books on Jestha 5, allowing only those shareholders holding shares by Jestha 4 to be eligible to apply. The application period for the rights shares will remain open until Shrawan 4 (July 19, 2025).

    ICRA Nepal has rated the company with an issuer rating of [ICRA] BB under ICRA NP Issue Rating, indicating a moderate credit risk regarding timely financial obligations. Nabil Investment Banking Limited is managing the rights share issuance. Shareholders can apply through the sales manager, Nabil Bank’s branches in Chhathar, Myanglung, Fedap-Sankranti Bazar, and Kumari Bank’s Menchhayam branch, along with other ASBA-approved financial institutions.

    Currently, TPC’s paid-up capital stands at NPR 400 million, which will double to NPR 800 million after the rights issue. The funds raised will be used to partially pay off existing loans held in Machhapuchchhre Bank, Nabil Bank, and Global IME Bank, totaling NPR 926.13 million. Specifically, NPR 160 million will go to Machhapuchchhre Bank, while Nabil Bank and Global IME Bank will each receive NPR 120 million.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026