NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. The Government Won't Fall Anytime Soon! Spinning Top Candle Formation in the Market Indica...
    सरकार तत्काल नढल्ने! बजारमा स्पिनिङ टप क्यान्डल बन्यो, रिभर्सलको संकेत!
    Investor
    1 min read
    Published on December 9, 2024
    Dipesh Ghimire

    सरकार तत्काल नढल्ने! बजारमा स्पिनिङ टप क्यान्डल बन्यो, रिभर्सलको संकेत!The Government Won't Fall Anytime Soon! Spinning Top Candle Formation in the Market Indicates Reversal!

    साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक १२.८४ अंकले घट्दै २६७६.१५ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३६ अंक, फ्लोट इन्डेक्स ०.८३ अंक, र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५२ अंकले घटेको छ।

    यस दिनको कारोबार अघिल्लो दिनको तुलनामा कम रह्यो। अघिल्लो दिन करिब साढे ७ अर्ब रुपैयाँको कारोबार भएकोमा आज ३१७ स्टकका ६२,७५८ पटकका कारोबारमार्फत कुल ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार कित्ता सेयर किनबेच भयो।

    मुख्य उतारचढाव

    • इमर्जिङ नेपालको सेयर मूल्य सर्वाधिक ८.७६ प्रतिशतले बढ्यो।

    • महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले उकालो लाग्यो।

    • सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ६.११ प्रतिशतले बढेको छ।

    • स्वाभिमान लघुवित्तको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा पुग्दै २३७.९० रुपैयाँले घटेर २१४१.१० रुपैयाँमा बन्द भयो।

    • खानीखोला हाइड्रोपावरको सेयर मूल्य आज ८.२१ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा

    • एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ, जसको कारोबार रकम ३५ करोड २७ लाख रुपैयाँ पुग्यो।

    • हिमालयन डिस्टिलरीको कारोबार करिब २८ करोड रुपैयाँ रह्यो। बोनस र नगद लाभांश घोषणा भएपछि लगानीकर्ताको ध्यान तानिएको देखिन्छ।

    • जोशी हाइड्रोपावरको कारोबार करिब १२.५ करोड रुपैयाँ बराबरको भयो।

    उपसूचक विश्लेषण

    • १३ उपसमूहमध्ये ५ उपसमूह बढेका छन् भने ८ उपसमूह घटेका छन्।

    • उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १.०६ प्रतिशतले बढेको छ, जसमा एचडीएलको बोनस घोषणाको सकारात्मक प्रभाव परेको देखिन्छ।

    • जीवन बीमा, निर्जीवन बीमा, र व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले घटेका छन्।

    प्राविधिक विश्लेषण

    बजारमा आज स्पिनिङ टप क्यान्डलको संरचना बनेको छ, जसले बजार फर्कने सम्भावना बलियो बनाएको संकेत गर्छ। २६६० विन्दुमा बजारले बलियो हायर लो (Higher Low) समर्थन पाइरहेको देखिन्छ।

    ब्रोकर विश्लेषण

    • मुख्य ब्रोकरहरू मध्ये १० मा ७ ले बढी बिक्री गरेको देखिन्छ भने ३ ब्रोकरले मात्र किन्ने पक्षमा देखिएका छन्।

    • ब्रोकर नं. ५८ ले आज ४७ करोड ७२ लाख रुपैयाँको सेयर बिक्री गरेको छ भने ३६ करोड ८५ लाखको मात्र किनबेच गरेको छ।

    • ब्रोकर नं. ४२ ले २२ करोडको किनबेच गरेको छ भने २० करोड हाराहारीको मात्र बिक्री गरेको छ।

    एआई ट्राफिक लाइट

    आज पनि नेप्से ट्रेडिङको एआई ट्राफिक लाइटले पहेँलो बत्ती देखाइरहेको छ, जसले बजारमा सतर्कता अपनाउन सल्लाह दिन्छ।

    On the second trading day of the week, the NEPSE index closed with a decline. On Monday, the NEPSE index dropped by 12.84 points to settle at 2676.15 points. Similarly, the Sensitive Index fell by 1.36 points, the Float Index by 0.83 points, and the Sensitive Float Index by 0.52 points.

    The trading volume also saw a dip. Compared to the previous day’s turnover of approximately NPR 7.5 billion, today's market traded 62,758 transactions across 317 stocks, totaling NPR 5.62 billion with a volume of 11.5 million shares.

    Key Performers

    • Emerging Nepal's stock price surged the most, gaining 8.76%.

    • Mahila Laghubitta's stock increased by over 7%.

    • Citizens Bank Debenture 2086 rose by 6.11%.

    • On the negative side, Swabhimaan Laghubitta hit the lower circuit, losing NPR 237.90, closing at NPR 2141.10.

    • Khanikhola Hydropower's stock fell by 8.21%.

    By Trading Value

    • NRN Infrastructure & Development topped the list, with NPR 352.7 million in trading.

    • Himalayan Distillery saw a turnover of approximately NPR 280 million, likely influenced by its bonus dividend announcement (15% bonus shares and 5% cash dividend).

    • Joshi Hydropower traded shares worth NPR 125 million.

    Sub-Index Analysis

    Out of the 13 sub-indices:

    • 5 sub-indices rose, while 8 declined.

    • The Production and Processing sub-index saw the highest growth of 1.06%, driven by Himalayan Distillery’s performance.

    • Significant declines were noted in the Life Insurance, Non-Life Insurance, and Trading sub-indices, each falling by more than 1%.

    Technical Analysis

    The market displayed a Spinning Top candle pattern, suggesting potential reversal. The Higher Low (HL) level at 2660 points continues to provide strong support, signaling a chance for market recovery.

    Broker Analysis

    • Top Sellers: Broker No. 58 led sales with NPR 477.2 million, while purchasing only NPR 368.5 million.

    • Top Buyers: Broker No. 42 emerged as a net buyer, acquiring NPR 220 million and selling around NPR 200 million.

    • The buy-sell ratio shows that 7 out of the top 10 brokers were predominantly sellers.

    AI Traffic Light

    NEPSE Trading's AI Traffic Light system still flashes yellow, signaling caution in market activity.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026