NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Three Candidates Called Again for Interview for the Position of Chairman of Securities Boa...
    धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन उम्मेदवारलाई पुनः अन्तरवार्तामा बोलाइयो
    Investor
    1 min read
    Published on November 14, 2024
    NEPSE trading

    धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन उम्मेदवारलाई पुनः अन्तरवार्तामा बोलाइयोThree Candidates Called Again for Interview for the Position of Chairman of Securities Board

    नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा लामो समयदेखि रिक्तता रहँदा यो पदमा योग्य व्यक्तिको चयनका लागि विभिन्न उम्मेदवारहरूसँग अन्तरवार्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। यस प्रक्रियामा केही उम्मेदवारको अनुपस्थितिले प्रक्रिया केही प्रभावित भएको देखिन्छ। समितिले अब यी अनुपस्थित उम्मेदवारलाई पुनः अन्तरवार्तामा उपस्थित हुन आह्वान गरेको छ।

    • नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अघि बढाउन तीनजना उम्मेदवारलाई पुनः अन्तर्वार्तामा बोलाइयो।

    • अध्यक्ष नियुक्ति सिफारिस समितिले यसअघि अनुपस्थित भएका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, र डा. नवराज अधिकारीलाई पुनः आह्वान गरेको हो।

    • यी उम्मेदवारहरूलाई मंसिर ९ गते बिहान ८ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उपस्थित हुन भनिएको छ।

    • बोर्ड गत २०८० पुस २० गतेदेखि अध्यक्षविहीन रहँदा लामो समयदेखि नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन।

    • यसअघिको अन्तर्वार्तामा सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले मात्रै सहभागिता जनाएका थिए।

    धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रियामा देखिएको यस अवरोधले वित्तीय नियमन र व्यवस्थापनमा पर्ने प्रभावलाई मध्यनजर गर्दै छिटोभन्दा छिटो अध्यक्ष नियुक्तिको आशा गरिएको छ।

    The Nepal Securities Board has been without a chairman for a significant period, and efforts are underway to select a qualified individual for this role. The interview process was recently affected by the absence of certain candidates. The selection committee has now called these absent candidates to attend a re-interview.

    • Three candidates have been called for a re-interview to expedite the selection process for the chairman of the Nepal Securities Board.

    • The selection committee has invited Krishna Bahadur Karki, Chiranjivi Chapagain, and Dr. Navaraj Adhikari, who were previously absent, to attend the interview.

    • The candidates have been asked to appear at the Ministry of Finance, Singha Durbar, on Mangsir 9 at 8 a.m.

    • The board has been without a chairman since 20th Poush 2080, causing a delay in the appointment process.

    • Previously, only Santosh Narayan Shrestha and Executive Director Mukti Shrestha of the Securities Board attended the interview.

    The delay in the chairman selection process has affected regulatory functions, and there is a high expectation that the position will soon be filled to enhance financial oversight and management.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026