NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Three Firms Technically Qualified to Evaluate Four Public Enterprises for Privatization
    चार सार्वजनिक संस्थानको निजीकरण मूल्याङ्कनका लागि तीन कम्पनी प्राविधिक रूपमा योग्य
    Investor
    1 min read
    Published on November 30, 2025
    NEPSE TRADING

    चार सार्वजनिक संस्थानको निजीकरण मूल्याङ्कनका लागि तीन कम्पनी प्राविधिक रूपमा योग्यThree Firms Technically Qualified to Evaluate Four Public Enterprises for Privatization

    चारवटा सार्वजनिक संस्थानको लगानी तथा सम्पत्ति मूल्याङ्कनका लागि तीनवटा कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयले साउन २० गते सार्वजनिक संस्थानहरूको निजीकरण प्रक्रिया अघि बढाउनका लागि मूल्याङ्कनकर्ताको बोलपत्र आह्वान गरेको थियो।

    मन्त्रालयले नेपाल मेटल कम्पनी लिमिटेड, नेपाल ओरियन्ट म्याग्नेसाइट प्रा.लि., बुटवल धागो कारखाना लिमिटेड र जनकपुर चुरोट कारखाना लिमिटेडका मूल्याङ्कनका लागि प्रस्ताव मागेको थियो। प्राप्त बोलपत्रमध्ये S&S PJPN JV सबै चार संस्थानको मूल्याङ्कनका लागि प्राविधिक रूपमा योग्य देखिएको छ।

    त्यस्तै, नेपाल ओरियन्ट म्याग्नेसाइट र बुटवल धागो कारखानाका मूल्याङ्कनका लागि सोही कम्पनी एकल रूपमा सफल भएको मन्त्रालयले जनाएको छ।

    यद्यपि, नेपाल मेटल कम्पनी र जनकपुर चुरोट कारखानाका लागि थप एक–एक बोलपत्रदाता पनि योग्य ठहरिएका छन्। नेपाल मेटल कम्पनीका लागि Jin & Associates र जनकपुर चुरोट कारखानाका लागि S. Subedi & Associates प्राविधिक रूपमा योग्य देखिएका हुन्।

    अब यी संस्थानहरूको निजीकरण मूल्याङ्कनका लागि योग्य ठहरिएका कम्पनीहरूको आर्थिक प्रस्ताव मंसिर २१ गते आइतबार खोलिने जानकारी मन्त्रालयले दिएको छ।

    सरकारले लामो समयदेखि स्थगित अवस्थामा रहेका सार्वजनिक संस्थानहरूको निजीकरण एवं पुनर्संरचनालाई तीव्रता दिने उद्देश्यसँगै मूल्याङ्कन प्रक्रिया अगाडि बढाएको बताइएको छ।

    Three companies have been technically qualified to conduct investment and asset valuation of four public enterprises, according to the Ministry of Finance. The ministry had invited proposals on Shrawan 20 to appoint valuation firms as part of the government’s ongoing privatization efforts.

    The proposals were sought for the valuation of Nepal Metal Company Ltd., Nepal Orient Magnesite Pvt. Ltd., Butwal Spinning Mill Ltd., and Janakpur Cigarette Factory Ltd. Among the applicants, S&S PJPN JV has been declared technically qualified for the valuation of all four institutions.

    Similarly, the same firm has emerged as the sole technically qualified applicant for the valuation of Nepal Orient Magnesite and Butwal Spinning Mill.

    However, for the valuation of Nepal Metal Company and Janakpur Cigarette Factory, one additional applicant has been technically qualified in each. Jin & Associates qualified for the valuation of Nepal Metal Company, while S. Subedi & Associates qualified for Janakpur Cigarette Factory.

    The ministry has stated that the financial proposals of the technically qualified firms will be opened on Sunday, Mangsir 21.

    The government is moving forward with this process as part of its plan to accelerate the privatization and restructuring of long-stalled public enterprises.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026