NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Three Investor Associations Submit Memorandum to NEPSE CEO Chiranjivi Chapagai
    नेप्से सीईओ चिरञ्जीवी चापागाईंलाई तीन लगानीकर्ता संघले ज्ञापन पत्र बुझाए
    Top
    1 min read
    Published on June 6, 2025
    NEPSE trading

    नेप्से सीईओ चिरञ्जीवी चापागाईंलाई तीन लगानीकर्ता संघले ज्ञापन पत्र बुझाएThree Investor Associations Submit Memorandum to NEPSE CEO Chiranjivi Chapagai

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चिरञ्जीवी चापागाईंलाई आज तीन प्रमुख लगानीकर्ता संघहरूले भेटेर ज्ञापन पत्र बुझाएका छन्। यी संघहरूले, जसमा शेयर लगानीकर्ता संघ नेपाल, पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघ समावेश छन्, चापागाईंको नेतृत्वको सराहना गर्दै बधाई प्रस्तुत गरेका छन्।

    संघहरूले यस अवसरमा पूँजी बजारको पारदर्शिता, प्रविधिमा आधारित कारोबार प्रणाली र दीर्घकालीन स्थायित्वमा उल्लेखनीय सुधारको अपेक्षा व्यक्त गरेका छन्। उनीहरूले भनेका छन् कि नीति स्पष्टता र प्रभावकारी नियमनले पूँजी बजारको गुणात्मक सुधारमा योगदान पुर्याउनेछ।

    तीनै संघहरूको भनाइ अनुसार, पूँजी बजार विस्तार भइरहेको छ र यसले राज्यको राजस्वमा महत्वपूर्ण योगदान पुर्याएको छ। आर्थिक वर्ष २०७९र८० र २०८०र८१ मा पूँजी बजारबाट लगभग १६–१७ अर्ब रुपैयाँ राजस्व संकलन भएको देखिएको छ। यस प्रवृत्तिले बजारको औपचारिककरणलाई मात्र होइन, आम नागरिकको वित्तीय पहुँच र लगानीमा सहभागिता पनि विस्तार गरेको छ।

    चापागाईंको कार्यकालसँगै नेप्सेको पुनर्संरचना, निजी क्षेत्रको सहभागिता, पूँजी वृद्धिको योजना र संस्थागत सुधारका पहलहरू जारी रहेको छ। यद्यपि, यस प्रक्रिया बीच केही चुनौती र विवाद पनि देखा परेका छन्, जसको समाधान गर्न र कार्यान्वयनलाई तीव्र बनाउन उनीहरू विश्वास व्यक्त गरेका छन्।

    चापागाईंको नेतृत्वमा नेपाली पूँजी बजार थप मजबुत, पारदर्शी र भरोसायोग्य प्रणालीका रूपमा स्थापित हुने, र राष्ट्रको समग्र आर्थिक समृद्धिमा योगदान पुर्याउने विश्वास गरिएको छ।

    Today, three major investor associations—Share Investors Association Nepal, Capital Market Investors Association, and Independent Capital Market Investors Association—met with Nepal Stock Exchange (NEPSE) CEO Chiranjivi Chapagai and submitted a memorandum.

    On this occasion, the associations expressed their appreciation for Chapagai's leadership and conveyed their congratulations. They emphasized their expectation of significant improvements in market transparency, technology-driven trading systems, and long-term stability. According to them, clear policies and effective regulations will contribute to qualitative improvements in the capital market.

    The associations also noted that the expansion of the capital market has made a substantial contribution to the state’s revenue. In the fiscal years 2079/80 and 2080/81, nearly NPR 16–17 billion was collected from the capital market. This trend has not only formalized the market but also expanded financial access and public participation in investments.

    With Chapagai's tenure, efforts for NEPSE’s restructuring, private sector involvement, capital growth plans, and institutional reforms are underway. Although there have been some challenges and disputes in the process, the associations expressed confidence that these issues will be addressed, and implementation will proceed with speed.

    Under Chapagai's leadership, it is expected that Nepal's capital market will become a stronger, more transparent, and reliable system, contributing significantly to the overall economic prosperity of the country.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026