NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Today is the Final Day for Migrant Workers to Apply for IPO of Him Star Urja Company
    हिम स्टार ऊर्जा कम्पनीको आईपीओ : वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज अन्तिम मौका
    Investor
    1 min read
    Published on June 27, 2025
    NEPSE TRADING

    हिम स्टार ऊर्जा कम्पनीको आईपीओ : वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज अन्तिम मौकाToday is the Final Day for Migrant Workers to Apply for IPO of Him Star Urja Company

    हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा कार्यरत नेपालीहरूलाई लक्षित गर्दै जारी गरिरहेको प्राथमिक शेयर (आईपीओ) अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्ने आज असार १३ गते अन्तिम दिन हो।

    कम्पनीले गत जेठ ३० गतेदेखि आईपीओ सार्वजनिक गरेको थियो। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि भने आवेदन दिने समय अझै केही दिन बाँकी छ — उनीहरूले छिटोमा आजभित्र र ढिलोमा असार २९ गतेसम्म आवेदन दिन सक्नेछन्।

    हिम स्टारले ३७ करोड ३० लाख रुपैयाँ बराबरको चुक्तापुँजीको ३० प्रतिशत हिस्सा सार्वजनिक गर्ने योजना ल्याएको हो। सो योजनाअनुसार ११ लाख १९ हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री खुला गरिएको छ।

    यसमा ५ प्रतिशत अर्थात् १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयहरूका लागि छुट्याइएको छ भने, २५ प्रतिशतको हिस्सा अन्तर्गत ९३ हजार २५० कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई दिइएको हो।

    आयोजना प्रभावित क्षेत्र ओखलढुंगा जिल्ला अन्तर्गत जिजिदेम्बा गाउँपालिका–८ (साविक भुसिंगा गाविस) र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका–२ (साविक गोली गाविसका वडा १ देखि ५) मा पर्ने क्षेत्र हो।

    कम्पनीले थप रूपमा ७० हजार ९१० कित्ता शेयर आफ्ना कर्मचारीका लागि सुरक्षित राखेको छ भने १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ। बाँकी २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ।

    कम्पनीको धितोपत्र निष्कासन व्यवस्थापन एनआईसी एशिया क्यापिटलले गरिरहेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई "डबल बी माइनस" रेटिङ दिएको छ, जसले औसत वित्तीय जोखिम संकेत गर्दछ।

    Him Star Urja Company Limited is currently offering its Initial Public Offering (IPO) to two specific groups—residents affected by the project and Nepali citizens working abroad. For Nepali migrant workers, today (Ashar 13) marks the final opportunity to apply for shares under this scheme.

    The IPO, which opened on Jestha 30, allows affected locals a bit more time, as they can apply either by today or, at the latest, by Ashar 29.

    The company is issuing 30% of its paid-up capital of NPR 373 million, which amounts to 1,119,000 shares priced at NPR 100 each.

    Out of this total, 5% or 186,500 shares are allocated for residents of the project-affected areas, while 25% or 932,500 shares are reserved, including 93,250 shares specifically for Nepalis working abroad.

    Eligible locals include residents of Jijidemba Rural Municipality Ward No. 8 in Okhaldhunga (formerly Bhusinga VDC) and Ward No. 2 of Likhu Pike Rural Municipality in Solukhumbu (formerly wards 1–5 of Goli VDC). Both groups of applicants can apply for a minimum of 10 shares and a maximum of 10,000 shares.

    Additionally, the company has set aside 70,910 shares for its employees and 177,275 shares for mutual funds. The remaining 2,942,760 shares will be made available to the general public in the upcoming phase.

    Credit rating agency ICRA Nepal has assigned a “Double B Minus (ICRA NP IR BB-)” rating to the company, indicating moderate credit risk. The IPO issuance and sales management are being handled by NIC Asia Capital Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026