NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Today is the final day for Nepalis working abroad to apply for the IPO of Sunyukund Hydro...
    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन आज अन्तिम दिन
    Top
    1 min read
    Published on December 29, 2025
    NEPSE TRADING

    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन आज अन्तिम दिन Today is the final day for Nepalis working abroad to apply for the IPO of Sunyukund Hydroelectric Limited.

    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने आज (पुस १४ गते) अन्तिम दिन रहेको छ।
    कम्पनीले पुस ९ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो। कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबर १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएकोमा, सोहीमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ६८ हजार ९६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

    केयर रेटिङ्ग नेपालले कम्पनीलाई CARE-NP BB- (Issuer Rating) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २१ करोड ५३ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत अनुमतिपत्रको अवधि २६ वर्ष बाँकी रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ७.७१ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक Kumari Capital Limited रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा CDS and Clearing Limited द्वारा सञ्चालित ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    Today (Poush 14) is the final day to apply for the IPO of Sunyukund Hydroelectric Limited for Nepalis working abroad.
    The company opened the IPO for Nepali citizens with valid labor approval working overseas from Poush 9. Out of the approved issued capital of NPR 689.67 million, the company has received permission to issue 1,379,350 ordinary shares, representing 20 percent of its issued capital. Of this, 10 percent of the shares allocated to the general public—amounting to 68,967 shares at a face value of NPR 100 per share—has been reserved specifically for Nepalis employed abroad. Applicants can apply for a minimum of 10 shares and a maximum of 50,000 shares.

    CARE Ratings Nepal has assigned the company a CARE-NP BB- issuer rating, indicating a moderate level of risk in meeting financial obligations. The company is operating an 11 MW Upper Tadi Khola Hydropower Project with a total project cost of NPR 2.36 billion and a per-megawatt cost of approximately NPR 215.3 million. The project has 26 years remaining on its electricity generation license. The simple payback period of the project is 7.71 years, while the discounted payback period stands at 16 years. Kumari Capital Limited is serving as the issue and sales manager. Eligible applicants may apply through all SEBON-approved C-ASBA member banks and financial institutions or via the ‘Mero Share’ online platform operated by CDS and Clearing Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026