NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Today Is the Final Day to Apply for Reliance Spinning Mills’ IPO for Nepalis Abroad
    वैदेशिक रोजगारतर्फको रिलायन्स स्पिनिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Investor
    1 min read
    Published on December 11, 2025
    Marketminds Investment Group

    वैदेशिक रोजगारतर्फको रिलायन्स स्पिनिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिनToday Is the Final Day to Apply for Reliance Spinning Mills’ IPO for Nepalis Abroad

    रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि जारी गरिएको आईपीओमा आवेदन दिन आज अन्तिम अवसर बनेको छ। कम्पनीले मंसिर २२ गतेदेखि खुला गरेको यो सेयर बिक्री आज बन्द हुँदै छ।

    कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत—कुल १ लाख १५ हजार ५९६ कित्ता—विदेशमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको हो। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ भए पनि लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्नेछ।

    आवेदनका लागि न्यूनतम ५० कित्ताको मापदण्ड तोकिएको छ भने लगानीकर्ताले अधिकतम २० हजार कित्तासम्म माग गर्न सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले वहन गरेको छ।

    विदेशमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा तथा ‘मेरो शेयर’ मार्फत सि–आस्बा प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    Today is the last opportunity for Nepali citizens working abroad to apply for the IPO issued by Reliance Spinning Mills Limited. The company opened the offering on Mangsir 22, allocating a portion of its public issuance specifically for migrant workers.

    Under this category, the company has offered 115,596 units, equivalent to 10 percent of the IPO reserved for public issuance. While the face value of each share is Rs. 100, applicants must apply at a premium price of Rs. 820.80 per share.

    Investors may apply for a minimum of 50 shares and a maximum of 20,000 shares. Global IME Capital Limited is serving as the issue manager for the IPO.

    Eligible applicants can submit their applications through ASBA member banks and financial institutions approved by the Securities Board of Nepal, their designated branches, or via the Mero Share online system under the C-ASBA mechanism.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026