NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Today is the Final Day to Apply for Trade Tower Limited's First Phase IPO for Nepalis Work...
    ट्रेड टावर लिमिटेडको पहिलो चरणको आईपीओमा आवेदन दिन आज अन्तिम दिन
    Investor
    1 min read
    Published on May 5, 2025
    NEPSE trading

    ट्रेड टावर लिमिटेडको पहिलो चरणको आईपीओमा आवेदन दिन आज अन्तिम दिनToday is the Final Day to Apply for Trade Tower Limited's First Phase IPO for Nepalis Working Abroad

    ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) मा आवेदन दिन आज वैशाख २२ गते अन्तिम दिन रहेको छ।

    कम्पनीले वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर सार्वजनिक निष्काशन गरेको हो, जसको कुल रकम ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबर पर्छ।

    नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएका नेपालीहरूलाई लक्षित गरी गरिएको यो आईपीओ कम्पनीको जारी पूँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत हिस्सा अन्तर्गत हो। कम्पनीले यस चरणमा कुल ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने स्वीकृति पाएको छ।

    आवेदन विवरण

    • न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्ता सम्मको आवेदन दिन सकिनेछ।

    • लक्ष्मी सनराइज क्यापिटल लिमिटेड यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक हो।

    • आवेदन मेरोशेयर (Mero Share) मार्फत अनलाइनबाट वा सी–आस्बा प्रणाली अपनाएका बैंक तथा वित्तीय संस्थाबाट गर्न सकिन्छ।

    तीन गुणाभन्दा बढी आवेदन

    आइतबार साँझ ५:०५ बजेसम्म, यो आईपीओमा ५७,०५४ जना आवेदकबाट १२ लाख ६२ हजार २७० कित्ता शेयरका लागि आवेदन परेको छ, जसको रकम १२ करोड ६२ लाख रुपैयाँ बराबर छ। यो मागको ३.१७ गुणा बढी हो।

    रेटिङ्ग स्थिति

    आईपीओ निष्काशनको लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘ICRA NP Issuer Rating BB- (Double B Minus)’ प्रदान गरेको छ। यसले कम्पनीमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

    विदेशमा रहेका नेपालीहरूलाई लक्षित गरी गरिएको यो निष्काशनले उनीहरूलाई स्वदेशमा लगानी गर्न सजिलो बनाउने अपेक्षा गरिएको छ।

    Today marks the final day to apply for the first phase of the Initial Public Offering (IPO) issued by Trade Tower Limited, targeted exclusively at Nepali citizens working abroad.

    The company opened the IPO on Baisakh 8, offering a total of 397,169.30 shares worth NPR 39.7 million to Nepalis who have received official labor approval from the Government of Nepal.

    This IPO is part of the company’s plan to issue a total of 3,971,693 shares at a face value of NPR 100 per share, which accounts for 48.696% of its issued capital of NPR 815.6 million.

    Application Details:

    • Investors can apply for a minimum of 10 shares and a maximum of 1,000 shares.

    • Laxmi Sunrise Capital Limited is the issue and sales manager for this IPO.

    • Applications can be submitted through all ASBA member banks and financial institutions, their designated branches, or via Mero Share, the online platform developed by CDS and Clearing Limited.

    Oversubscription by Over 3.17 Times

    As of 5:05 PM on Sunday, 57,054 applicants had applied for a total of 1,262,270 shares, amounting to NPR 126.2 million, which is 3.17 times more than the shares offered.

    Credit Rating:

    For this IPO, ICRA Nepal has assigned a rating of “ICRA NP Issuer Rating BB- (Double B Minus)” to the company. This indicates a moderate credit risk in terms of the company's ability to meet its financial obligations.

    This IPO offers an opportunity for Nepali migrant workers to participate in the domestic capital market and invest back home through a regulated and secure process.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026