NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Today is the Final Day to Secure Dividends of Two Companies as Book Closure Begins Tomorro...
    दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, सिक्लेस र आईसीएफसीको बुक क्लोज भोलि र पर्सि
    Investor
    1 min read
    Published on December 3, 2025
    NEPSE TRADING

    दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, सिक्लेस र आईसीएफसीको बुक क्लोज भोलि र पर्सिToday is the Final Day to Secure Dividends of Two Companies as Book Closure Begins Tomorrow and the Day After

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि सिक्लेस हाइड्रोपावर र आईसीएफसी फाइनान्सको बुक क्लोज नजिकिँदै जाँदा आज यी दुवै कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ। भोलि र पर्सि बुक क्लोज हुने भएकाले आजसम्म सेयर किनेका तथा कायम सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन्।

    सिक्लेस हाइड्रोपावरले साधारणसभा मंसिर २९ गते, सोमबार, पोखरा कास्कीको घारीपाटनस्थित आभ्या क्लबमा गर्ने भएको छ। सोही सभाका लागि कम्पनीले मंसिर १८ गते बिहीबार बुक क्लोज गर्दैछ। आईसीएफसी फाइनान्सले भने मंसिर १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तर बिहीबार सार्वजनिक बिदा परेकाले आईसीएफसीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन पनि आज नै परेको हो।

    कम्पनीले प्रस्तुत गरेको प्रस्तावअनुसार आ.व. २०८०/८१ र २०८१/८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बराबरको बोनस सेयर (१२ करोड ७५ लाख रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरिएको छ। साथै कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.७८९ प्रतिशत अर्थात् ६७ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा नगद लाभांश दिने प्रस्ताव छ।

    बोनस सेयर जारी भएपछि कम्पनीले १:१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र प्राप्त रकम अन्य जलविद्युत आयोजनामा लगानी गर्ने योजना पनि अगाडि सारेको छ। यससँगै, कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ, जुन पछिल्लो ८ वर्ष यताकै उच्च लाभांश प्रस्ताव हो।

    लाभांशको आकर्षक प्रस्ताव र आगामी हकप्रद योजनाका कारण सिक्लेसको सेयरमा लगानीकर्ताहरूको ध्यान बढेको देखिन्छ। आईसीएफसीको बुक क्लोज नजिकिँदा वित्तीय क्षेत्रका लगानीकर्ताहरू पनि लाभांश सुरक्षित गर्न सक्रिय देखिएका छन्।

    Today marks the last opportunity for investors to secure dividends from Sikles Hydropower and ICFC Finance, as both companies are set to close their books tomorrow and the day after for the purpose of their upcoming annual general meetings (AGMs) and dividend distribution. Only shareholders who purchase or hold shares until today will be eligible to receive the proposed dividends.

    Sikles Hydropower has scheduled its AGM for Mangsir 29 (Monday) at Abhiyan Club, Gharipatan, Pokhara, Kaski. For this purpose, the company will conduct its book closure on Mangsir 18 (Thursday). Similarly, ICFC Finance will close its books on Mangsir 19, but since Thursday is a public holiday, today is effectively the last day for investors to secure its dividend eligibility.

    According to the proposal, Sikles Hydropower plans to distribute 15% bonus shares (equivalent to Rs. 12 crore 75 lakh) from the accumulated profits of FY 2080/81 and 2081/82. Additionally, the company has proposed a 0.789% cash dividend (Rs. 67 lakh 10 thousand 526.32) for tax purposes.

    After issuing the bonus shares, the company also intends to float a 100% right share in a 1:1 ratio, with plans to invest the raised capital in other hydropower projects.

    Furthermore, the company has proposed a 15.7895% cash dividend (including tax) from the profit of FY 2081/82 based on its current paid-up capital. This is the highest cash dividend proposed by the company in the last eight years.

    With attractive dividend declarations and a right-share plan in place, Sikles Hydropower has drawn increased attention from investors. Likewise, ICFC Finance shareholders are also active today as they rush to secure their dividend before the book closure.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026