NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Today is the Last Day to Apply for Barun Hydropower’s Rights Issue
    वरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
    Investor
    1 min read
    Published on August 19, 2025
    NEPSE TRADING

    वरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिनToday is the Last Day to Apply for Barun Hydropower’s Rights Issue

    वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ। कम्पनीले गत असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो, जसमा आज (भदौ ३) सम्म आवेदन दिन सकिनेछ।

    कम्पनीले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो। यस अन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कूल ५३ लाख ५८ हजार १५० कित्ता शेयर जारी गरिएको छ। यसबाट कम्पनीले करिब ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।

    यस अघि कम्पनीले जेठ २२ गते बुक क्लोज गरेको थियो। सो दिनअघि अर्थात् जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र यस हकप्रदमा आवेदन दिन योग्य भएका छन्।

    कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (SEBON) बाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको छ।

    Barun Hydropower Company Limited has announced that today is the final day for investors to apply for its rights shares. The company had opened the issuance of 100% rights shares on Ashar 31 (July 15, 2025), and applications will close today.

    The company is issuing rights shares at a 1:1 ratio, offering a total of 5,358,150 shares at a par value of Rs. 100 each, amounting to Rs. 535.8 million.

    Earlier, the company had set its book closure date on Jestha 22 (June 5, 2025). Therefore, only those shareholders whose names were registered and shares were traded on NEPSE up to Jestha 21 (June 4, 2025) are eligible to apply for the rights issue.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026