NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Today is the Last Day to Secure Dividend of Hathway Investment Nepal
    हातवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
    Top
    1 min read
    Published on August 28, 2025
    NEPSE TRADING

    हातवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनToday is the Last Day to Secure Dividend of Hathway Investment Nepal

    हातवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १२) अन्तिम दिन रहेको छ। कम्पनीले भोलि भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा नाम लेखाएका शेयरधनीले मात्रै आगामी लाभांश प्राप्त गर्न सक्नेछन्।

    कम्पनीले लाभांश प्रस्ताव पारित गर्न १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा भदौ २५ गते बिहान १० बजे काठमाडौंको आम्रपाली ब्यांक्वेट, बालुवाटारमा बस्नेछ।

    साधारणसभाले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

    त्यसैगरी, सभाले गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने, समूह ‘क’ का तर्फबाट ४ जना सञ्चालक निर्वाचित गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने कार्य अनुमोदन गर्नेछ।

    साथै, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    Today (Bhadra 12) is the final day for shareholders of Hathway Investment Nepal Limited to secure the upcoming dividend. The company will close its book for one day tomorrow (Bhadra 13), meaning only those investors holding shares until today will be eligible for the dividend.

    The company has called its 17th Annual General Meeting (AGM) on Bhadra 25 at 10:00 AM at Amrapali Banquet, Baluwatar, Kathmandu.

    The AGM will endorse a proposal to distribute a 12% bonus share and 0.632% cash dividend (for tax purposes) from the paid-up capital.

    In addition, the meeting will discuss and approve last fiscal year’s financial statements, appoint an auditor for the current fiscal year and fix remuneration, elect four directors from promoter group “A”, and approve the appointment of an independent director.

    The AGM will also pass a proposal to authorize the board of directors to increase the company’s authorized, issued, and paid-up capital, as well as amend the company’s Memorandum and Articles of Association.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026