NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Today is the Last Day to Secure Garima Bikas Bank's Dividend
    गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
    Investor
    1 min read
    Published on November 3, 2025
    NEPSE trading

    गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनToday is the Last Day to Secure Garima Bikas Bank's Dividend

    गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि प्रस्ताव गरेको कुल १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    बैंकले लाभांश वितरण र साधारण सभा आयोजना प्रयोजनार्थ कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ, आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र बैंकको वार्षिक साधारण सभामा भाग लिन योग्य हुनेछन्। लगानीकर्ताहरूका लागि बैंकको आकर्षक लाभांश हात पार्ने यो अन्तिम मौका रहेको छ।

    प्रस्तावित लाभांश पारित गर्न बैंकले यही कात्तिक २७ गते आफ्नो १९ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ। उक्त सभा पोखरामा रहेको होटल पोखरा ग्राण्ड मा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले लाभांश वितरण गर्ने विशेष प्रस्तावका साथै अन्य महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल गरी निर्णय लिनेछ।

    साधारण सभाका अन्य प्रमुख प्रस्तावहरूमा रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, बैंकको छाप तथा लोगो परिवर्तन गर्ने, तथा अन्य उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर (गाभ्ने) अथवा एक्विजिशन (प्राप्ति) को कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विषयहरू छन्। यसका साथै, सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तथा आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू समेत पारित गर्नेछ।

    Today is the final day for shareholders to secure the proposed 10.53% dividend announced by Garima Bikas Bank Limited. The bank is offering a total dividend of 10.53% from the profit earned in the last fiscal year, which includes 6% bonus shares and 4.53% cash dividend (for tax purposes).

    The bank has decided to close its shareholders book for one day, on Kartik 18 (approximately November 4/5, depending on the calendar), for the purpose of dividend distribution and the Annual General Meeting (AGM). Therefore, only the shareholders whose names are registered in the Nepal Stock Exchange (NEPSE) by today will be eligible to receive the proposed dividend and participate in the upcoming AGM.

    To endorse the dividend, the bank is holding its 19th Annual General Meeting on Kartik 27 (approximately November 13) at Hotel Pokhara Grande in Pokhara, starting at 11 AM. The AGM will primarily focus on passing the special resolution to distribute the announced dividend to its shareholders.

    Other significant agendas for the AGM include special resolutions to approve the relocation of the registered office, changing the bank's seal and logo, and granting the board of directors the full authority to proceed with the merger or acquisition of other suitable banks and financial institutions. Furthermore, the meeting will pass resolutions related to amending the memorandum and articles of association and appointing an auditor for the upcoming fiscal year.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026