NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Total Foreign Exchange Reserves Increase by 23.1%
    कुल विदेशी विनिमय सञ्चितिमा २३.१ प्रतिशतको वृद्धि
    Investor
    1 min read
    Published on June 10, 2025
    NEPSE trading

    कुल विदेशी विनिमय सञ्चितिमा २३.१ प्रतिशतको वृद्धिTotal Foreign Exchange Reserves Increase by 23.1%

    नेपाल राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०८१/८२ को असार महिनाको अन्त्यमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो, जसमा २३.१ प्रतिशतको वृद्धि भई २०८२ वैशाख महिनाको अन्त्यसम्म २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

    अमेरिकी डलरमा, २०८१ असार महिनामा १५ अर्ब २७ करोड डलर रहेको विदेशी विनिमय सञ्चिति २०८२ वैशाख महिनामा २०.५ प्रतिशतको वृद्धि भई १८ अर्ब ४० करोड डलर पुगेको छ।

    नेपाल राष्ट्र बैंकमा रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ असार महिनामा १८४८ अर्ब ५५ करोड रुपैयाँ थियो, जुन २०८२ वैशाख महिनामा १९.६ प्रतिशतको वृद्धि भई २२११ अर्ब ११ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार महिनामा १९२ अर्ब ५५ करोड रुपैयाँ थियो, जसमा ५६.८ प्रतिशतको वृद्धि भई ३०१ अर्ब ८३ करोड पुगेको छ।

    २०८२ वैशाख महिनाको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ। नेपालको आयातको आधारमा, राष्ट्र बैंकले जनाएको छ कि बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहनेछ।

    २०८२ वैशाख महिनामा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ४१.१ प्रतिशत, १२१.४ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन्। २०८१ असार महिनामा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थिए।

    According to Nepal Rastra Bank, the total foreign exchange reserves at the end of the fiscal year 2081/82 stood at NPR 20.41 trillion, which saw a 23.1% increase, reaching NPR 25.13 trillion by the end of Baishakh 2082.

    In terms of US dollars, the foreign exchange reserves in Baishakh 2082 increased by 20.5%, reaching USD 18.4 billion, up from USD 15.27 billion at the end of Asar 2081.

    The foreign exchange reserves held by Nepal Rastra Bank amounted to NPR 1.85 trillion at the end of Asar 2081, which grew by 19.6%, reaching NPR 2.21 trillion by Baishakh 2082. The reserves held by banks and financial institutions (excluding Nepal Rastra Bank) increased by 56.8%, rising from NPR 192.55 billion to NPR 301.83 billion during the same period.

    As of Baishakh 2082, the share of Indian currency in total foreign exchange reserves accounted for 21.2%. Based on the country's imports, Nepal Rastra Bank has stated that the foreign exchange reserves with the banking sector are enough to cover 17.4 months of goods imports and 14.6 months of both goods and services imports.

    The ratios of foreign exchange reserves to GDP, total imports, and broad money supply at the end of Baishakh 2082 were 41.1%, 121.4%, and 33.8%, respectively. In comparison, these ratios were 35.8%, 108.6%, and 29.3% at the end of Asar 2081.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026