NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Total Profit of 20 Commercial Banks Reaches NPR 43.88 Billion by Falgun End
    चालु आवको फागुनसम्म २० वाणिज्य बैंकको कुल नाफा ४३ अर्ब ८८ करोड
    Investor
    2 min read
    Published on April 7, 2026
    NEPSE TRADING

    चालु आवको फागुनसम्म २० वाणिज्य बैंकको कुल नाफा ४३ अर्ब ८८ करोडTotal Profit of 20 Commercial Banks Reaches NPR 43.88 Billion by Falgun End

    चालु आवको फागुन महिनासम्म २० वटा वाणिज्य बैंकले कुल ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८९ प्रतिशतको सामान्य वृद्धि हो। अघिल्लो वर्षको फागुन महिनासम्म बैंकहरूले ४३ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका थिए। यस तथ्यांकले चालु आवमा बैंकिङ क्षेत्रले उल्लेखनीय सुधार गर्न नसकेको देखाउँछ।नबिल बैंकको उत्कृष्ट प्रदर्शननाफा आर्जनमा नबिल बैंकले आफ्नो अग्रणी स्थान कायम राख्दै सबैलाई पछाडि पारेको छ। नबिल बैंकले ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाउँदै आफूलाई नेपालको नम्बर एक बैंकको रूपमा उभ्याएको छ। गत वर्ष ४ अर्ब ७८ करोड नाफा कमाएको यस बैंकले यसपालि २६.८७ प्रतिशतको आकर्षक वृद्धि हासिल गरेको छ।ग्लोबल आइएमई बैंक र अन्य बैंकोंको प्रदर्शननबिललाई पछ्याउँदै ग्लोबल आइएमई बैंकले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ, यद्यपि यसको नाफामा गत वर्षको तुलनामा २.२६ प्रतिशतको सामान्य गिरावट देखिएको छ।कुमारी बैंकको ऐतिहासिक सुधारयस वर्षको तथ्यांकमा सबैभन्दा सकारात्मक सुधार कुमारी बैंकमा देखिएको छ। कुमारी बैंकले आफ्नो नाफामा २७४.६५ प्रतिशतको बढोत्तरी गर्दै ३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ पुर्याएको छ, जबकि गत वर्षको यसै अवधिमा यसको नाफा मात्र ९६ करोड ९१ लाख रुपैयाँ थियो।सिद्धार्थ र कृषि विकास बैंकको उल्लेखनीय वृद्धियसैगरी सिद्धार्थ बैंकले ६८.३१ प्रतिशत र कृषि विकास बैंकले ६५.५६ प्रतिशतको नाफा वृद्धि गर्दै आफ्नो वित्तीय अवस्थामा बलियो सुधार गरेका छन्। राष्ट्रिय बाणिज्य बैंक र सानिमा बैंकको नाफामा पनि क्रमशः ३५.६८ र २३.२१ प्रतिशतको सम्मानजनक वृद्धि देखिएको छ।नाफामा गिरावट आउने बैंकहरूतर, केही चुनौतीपूर्ण तथ्यांक पनि रहेका छन्। कुल २० बैंकमध्ये झन्डै आधा अर्थात् ९ वटा बैंकको नाफामा गिरावट आएको छ। लक्ष्मी सनराइज बैंकको नाफामा ६७.३६ प्रतिशतको ठूलो गिरावट आएको छ।एनआइसी एशिया बैंक र अन्य बैंकहरूको नाफा गिरावटएनआइसी एशिया बैंकको नाफा ६२.४१ प्रतिशतले घटेर ३० करोड ८३ लाख रुपैयाँमा झरेको छ। नेपाल बैंकको नाफामा पनि ६०.२८ प्रतिशतको गिरावट आएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड, प्रभु, हिमालयन र सिटिजन्स बैंकको नाफामा पनि दोहोरो अंकको गिरावट देखिएको छ।कर्जा व्यवस्थापनमा चुनौतीयसले केही बैंकहरूलाई खराब कर्जा व्यवस्थापन र ब्याज आम्दानी सन्तुलन राख्न अझै कठिन भइरहेको पुष्टि गर्दछ। यो स्थिति बैंकिङ क्षेत्रमा अझै चुनौतीपूर्ण रहेको संकेत गर्दछ।
    By the end of Falgun in the current fiscal year, 20 commercial banks have earned a total profit of NPR 43.88 billion. This represents a modest 0.89% increase compared to the same period last fiscal year. In the previous year, banks had earned NPR 43.49 billion by the end of Falgun. This data indicates that the banking sector has not made significant progress in the current fiscal year.Nabil Bank's Outstanding PerformanceIn the race for profit, Nabil Bank has maintained its dominance, leaving all competitors behind. Nabil earned NPR 6.07 billion in net profit, establishing itself as the number one bank in Nepal. This bank, which earned NPR 4.78 billion last year, has achieved an impressive growth of 26.87%.Global IME Bank and Other Banks' PerformanceFollowing Nabil, Global IME Bank earned NPR 4.62 billion in profit. However, it experienced a modest 2.26% decline in profit compared to last year.Remarkable Growth of Kumari BankThe most surprising and positive improvement has been seen in Kumari Bank. Kumari Bank increased its profit by 274.65%, reaching NPR 3.63 billion, compared to only NPR 96.91 million in the same period last year.Siddhartha Bank and Agricultural Development Bank's Strong ImprovementSimilarly, Siddhartha Bank’s profit increased by 68.31%, and Agricultural Development Bank’s profit grew by 65.56%, reflecting a strong financial improvement. National Commercial Bank and Sanima Bank also saw respectable profit growth of 35.68% and 23.21%, respectively.Banks Experiencing Declining ProfitsHowever, the data also reveals some challenges. Nearly half of the 20 banks, or 9 banks, have seen a decline in profits. In particular, Laxmi Sunrise Bank’s profit dropped by a significant 67.36%.NIC Asia Bank and Other Banks Face Declining ProfitsNIC Asia Bank, which once aggressively expanded its business, saw its profit shrink by 62.41%, dropping to NPR 30.83 million. Nepal Bank also faced a 60.28% drop in its profit. Additionally, Nepal Investment Mega Bank, Standard Chartered, Prabhu, Himalayan, and Citizens Bank also saw double-digit declines in their profits.Challenges in Loan ManagementThis trend confirms that some banks are still facing difficulties in managing bad loans and balancing interest income. It indicates that the banking sector is still grappling with challenges in these areas.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026