NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Trade Deficit Rises by 8.59%: How Can Nepal Achieve Self-Reliance?
    ८.५९ प्रतिशतले बढ्यो व्यापार घाटा : आत्मनिर्भरता कसरी सम्भव?
    Investor
    1 min read
    Published on September 23, 2025
    NEPSE TRADING

    ८.५९ प्रतिशतले बढ्यो व्यापार घाटा : आत्मनिर्भरता कसरी सम्भव?Trade Deficit Rises by 8.59%: How Can Nepal Achieve Self-Reliance?

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको व्यापार घाटा ८.५९ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार यस अवधिमा नेपालले ३ खर्ब ५ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ भने निर्यात ४७ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ। यसरी कुल वैदेशिक व्यापार विस्तार भए पनि आयातको तुलनामा निर्यात न्यून भएकाले व्यापार घाटा अझै चुलिएको हो।

    गत वर्षको सोही अवधिमा पनि नेपालले ठूलो परिमाणमा आयात गरेको थियो तर यो वर्ष आयातमा १६ प्रतिशतभन्दा बढी वृद्धिसँगै घाटा अझ गहिरिएको विभागले जनाएको छ। निर्यातमा ८८ प्रतिशतको उल्लेख्य वृद्धि देखिए पनि त्यो मुख्यतया भटमासको तेल निर्यातका कारण भएको हो। यसरी एउटै वस्तुमा अत्यधिक निर्भरता कायम रहँदा निर्यात वृद्धिले व्यापार घाटा कम गर्ने क्षमता देखाउन सकेको छैन।

    विशेषज्ञहरूका अनुसार, नेपालले दीर्घकालीन रूपमा व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन र निर्यात विविधीकरण दुवैमा ध्यान दिनुपर्ने हुन्छ। कृषि क्षेत्रमा आत्मनिर्भरता, उर्जा क्षेत्रमा वैकल्पिक स्रोतको उपयोग, उद्योगमा कच्चा पदार्थ उत्पादन र प्रविधि क्षेत्रमा निर्यात योग्य सेवा विकास नगरेसम्म व्यापार घाटा घटाउन कठिन हुने उनीहरूको भनाइ छ।

    विकास अर्थशास्त्रीहरूले औद्योगिकरणलाई बढावा दिएर, स्थानीय उत्पादनलाई गुणस्तरीय बनाएर र अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरेर मात्र नेपालले आत्मनिर्भर अर्थतन्त्रको बाटोमा प्रवेश गर्न सक्ने सुझाव दिएका छन्।

    Kathmandu – In the first two months of the current fiscal year 2082/83, Nepal’s trade deficit increased by 8.59 percent. According to the Department of Customs, the country imported goods worth over Rs. 305 billion, while exports stood at only Rs. 47.31 billion. Although overall foreign trade expanded, the widening gap between imports and exports has deepened the trade deficit.

    Compared to the same period last year, imports grew by more than 16 percent, whereas exports, despite recording a strong 88 percent rise, were largely driven by soybean oil shipments. Heavy reliance on a single commodity has limited the capacity of exports to offset the rising import bill, making the trade deficit a persistent challenge.

    Experts argue that reducing the deficit in the long run requires a two-pronged approach: import substitution and export diversification. They emphasize that Nepal must become more self-reliant in agriculture, utilize alternative energy resources, increase domestic production of raw materials for industries, and develop exportable services in technology and innovation.

    Development economists suggest that only through industrialization, improved quality of local products, and stronger branding in international markets can Nepal move towards a path of self-reliant growth. Without such structural reforms, the trade deficit is likely to remain a recurring burden on the national economy.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026