NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Trade Deficit with India Crosses Rs. 135 Billion: Import Dependence Deepens
    भारतसँग मात्र १ खर्ब ३५ अर्ब घाटा : आयातमा निर्भरता झन् बढ्यो
    Investor
    1 min read
    Published on September 23, 2025
    NEPSE TRADING

    भारतसँग मात्र १ खर्ब ३५ अर्ब घाटा : आयातमा निर्भरता झन् बढ्योTrade Deficit with India Crosses Rs. 135 Billion: Import Dependence Deepens

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले भारतसँगको व्यापारमा मात्रै १ खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ। भन्सार विभागका अनुसार यस अवधिमा भारतबाट १ खर्ब ७३ अर्ब ५४ करोड रुपैयाँको सामान आयात गरिएको छ भने निर्यात भने ३८ अर्ब ३५ करोड रुपैयाँमा सीमित रह्यो।

    भारतसँगको व्यापारिक सम्बन्ध परम्परागत रूपमा घनिष्ठ भए पनि नेपाल लगातार आयात–निर्भर बन्दै गएको तथ्याङ्कले देखाउँछ। पेट्रोलियम पदार्थ, गाडी, खाद्यान्न, औषधि, लत्ता कपडा लगायतका वस्तुमा भारत मुख्य आपूर्तिकर्ता बनेको छ।

    यता, नेपालले भारततर्फ प्रमुख रूपमा सोयाबिन तेल, चिया, अदुवा, मसला र कर्पेट निर्यात गरेको छ। तर निर्यात वृद्धिको गति आयात वृद्धिको तुलनामा न्यून रहँदा कुल घाटा अझै बढेको छ।

    विशेषज्ञहरूको भनाइमा, भारतसँगको व्यापार घाटा घटाउन नेपालले आयात प्रतिस्थापन गर्ने उत्पादनमा लगानी, निर्यात विविधीकरण र गुणस्तरीय उत्पादनमार्फत भारतीय बजारमा प्रवेश बढाउनुपर्ने आवश्यकता छ। नत्र, भारतसँगको निर्भरता अझ बढ्दै जाने र विदेशी मुद्रा सञ्चितिमा थप दबाब पर्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।

    Kathmandu – In the first two months of the current fiscal year 2082/83, Nepal recorded a massive trade deficit of more than Rs. 135 billion with India alone. According to the Department of Customs, imports from India reached Rs. 173.54 billion, while exports stood at just Rs. 38.35 billion.

    Although Nepal and India share a traditionally close trade relationship, the data shows that Nepal has become increasingly dependent on India for essential goods. Petroleum products, vehicles, food grains, medicines, and textiles are among the major items imported from India.

    On the other hand, Nepal’s exports to India are led by soybean oil, tea, ginger, spices, and carpets. Despite some growth in exports, the pace has been far slower compared to rising imports, leading to the widening deficit.

    Experts warn that unless Nepal invests in import-substitution industries, export diversification, and improved product quality, the dependence on India will only increase, putting further pressure on foreign currency reserves. Strengthening competitiveness in the Indian market is seen as a crucial step to reduce the imbalance.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026