NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Trade Tower’s Revenue Soars, Profit Falls Sharply
    ट्रेड टावरको आम्दानी आकाशियो, नाफामा तीव्र गिरावट
    Top
    1 min read
    Updated on August 15, 2025
    NEPSE TRADING

    ट्रेड टावरको आम्दानी आकाशियो, नाफामा तीव्र गिरावटTrade Tower’s Revenue Soars, Profit Falls Sharply

    ट्रेड टावर लिमिटेड (टीटीएल) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य रूपमा बढेर ९ करोड ९८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ करोड ७५ लाख रुपैयाँको तुलनामा ४६९.४८ प्रतिशतले बढी हो। यद्यपि, आम्दानीमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको खुद नाफा भने ९९.३९ प्रतिशत घटेर १ लाख ३० हजार रुपैयाँमा सीमित भएको छ। कुल खर्च १२२.९१ प्रतिशतले र वित्तीय खर्च १९३.४४ प्रतिशतले बढेपछि नाफामा तीव्र गिरावट आएको हो। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६१ पैसाले घटेर २ पैसामा झरेको छ। गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ९३ पैसा रहेको छ। टीटीएलको चुक्ता पुँजी ८१ करोड ५६ लाख रुपैयाँ र अन्य इक्विटी ४ करोड ८३ लाख रुपैयाँ रहेको छ।

    Trade Tower Limited (TTL) has published its unaudited financial statement for the fourth quarter of the last fiscal year, revealing a significant surge in operating income. The company recorded an operating income of Rs. 99.8 million, marking a sharp 469.48% increase compared to Rs. 17.5 million in the same period last year. Despite this remarkable growth in revenue, the company’s net profit plunged by 99.39% to just Rs. 130,000, primarily due to a 122.91% rise in total expenses and a 193.44% surge in financial costs. Consequently, earnings per share (EPS) fell by Rs. 5.61 to Rs. 0.02. As of the end of Ashadh, the company’s net worth per share stood at Rs. 105.93. TTL has a paid-up capital of Rs. 815.6 million, with other equity amounting to Rs. 48.3 million.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026