NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Treasury Bill Discount Rate Falls Below 2%, NPR 19.49 Billion Renewal Today
    ट्रेजरी बिलमा प्रतिस्पर्धा बढ्दा डिस्काउन्ट रेट २ प्रतिशतभन्दा तल
    Investor
    1 min read
    Published on September 21, 2025
    NEPSE TRADING

    ट्रेजरी बिलमा प्रतिस्पर्धा बढ्दा डिस्काउन्ट रेट २ प्रतिशतभन्दा तलTreasury Bill Discount Rate Falls Below 2%, NPR 19.49 Billion Renewal Today

    काठमाडौं । पछिल्ला दिनमा बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहँदा सरकारी ऋणपत्र (ट्रेजरी बिल) खरिदमा अभूतपूर्व प्रतिस्पर्धा देखिएको छ। माग भन्दा कैयौँ गुणा बढी आवेदन परेपछि डिस्काउन्ट रेट २ प्रतिशतभन्दा तल झरेको छ।

    गत भदौ २३ गते बोलकबोल भएको ९१ दिने ट्रेजरी बिलमा डिस्काउन्ट रेट १.९९ प्रतिशत कायम भएको थियो। सो ८ अर्ब ५० करोड बराबरको बिल खरिदका लागि ६३ अर्ब ६० करोड बराबरको आवेदन परेको थियो, जसले प्रतिस्पर्धा झनै तीव्र भएको प्रमाणित गर्‍यो।

    यसैक्रममा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (असोज ५ सोमबार) साढे १९ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरणका लागि बोलकबोल गर्ने भएको छ। यसमा २८ दिन अवधिको ५ अर्ब र ९१ दिन अवधिको १४ अर्ब ४९ करोड २० लाख बराबरको बिल जारी हुनेछ। बोलकबोल आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइनमार्फत हुने र निष्काशन भने असोज ७ गते मंगलबार हुने कार्यालयले जनाएको छ।

    हाल सबै प्रकारका ट्रेजरी बिलको डिस्काउन्ट रेट ३ प्रतिशत भन्दा तल झरेको छ। अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरुले सरकारी ऋणपत्रमै लगानी गर्न खोजिरहेका छन्, जसको परिणाम स्वरूप अल्पकालीन ब्याजदर समेत तल झरेको देखिन्छ।

    Kathmandu — With excess liquidity in the banking system, demand for government securities (treasury bills) has surged sharply, pushing discount rates to historic lows. The intense competition among banks has driven the discount rate below 2 percent.

    On September 8 (Bhadra 23), the 91-day treasury bill auction recorded a discount rate of just 1.99 percent. Although the government had issued bills worth NPR 8.5 billion, total bids submitted reached NPR 63.6 billion — nearly eight times the issuance amount.

    In this context, the Public Debt Management Office is set to renew treasury bills worth NPR 19.49 billion today (Monday, Ashoj 5). Of this, NPR 5 billion will be for the 28-day maturity and NPR 14.49 billion for the 91-day maturity. The auction will be held online between 10 AM and 3 PM on Sunday, while the issuance date is scheduled for Tuesday, Ashoj 7.

    Currently, the discount rate on all types of treasury bills has fallen below 3 percent. As investment opportunities in other sectors remain limited, banks and financial institutions are channeling their funds into government securities, which in turn has also driven down short-term interest rates.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026