NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Trump Cancels Planned Summit with Xi Jinping — Calls China ‘Increasingly Hostile’
    ट्रम्पले चिनियाँ राष्ट्रपतिसँगको शिखर वार्ता अस्वीकार गरे — चीन ‘शत्रुतापूर्ण’ हुँदै गएको आरोप
    Top
    1 min read
    Published on October 11, 2025
    NEPSE trading

    ट्रम्पले चिनियाँ राष्ट्रपतिसँगको शिखर वार्ता अस्वीकार गरे — चीन ‘शत्रुतापूर्ण’ हुँदै गएको आरोपTrump Cancels Planned Summit with Xi Jinping — Calls China ‘Increasingly Hostile’

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना हुने भनिएको चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्ता आवश्यक नभएको बताएका छन्। उनले चीन ‘क्रमशः शत्रुतापूर्ण’ बन्दै गएको आरोप लगाएका छन्।

    शुक्रबार आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सन्देश जारी गर्दै ट्रम्पले लेखेका छन्, “चीनमा केही अनौठा गतिविधि भइरहेका छन्। तिनीहरू धेरै शत्रुतापूर्ण बन्दै गएका छन्।” उनले भने, “मैले दुई हप्तापछि दक्षिण कोरियाको एपेक सम्मेलनमा राष्ट्रपति सीसँग भेट्ने कार्यक्रम तय गरेको थिएँ, तर अहिले त्यसो गर्नुको कुनै कारण देखिँदैन।”

    ट्रम्पको यो प्रतिक्रिया चीनले दुर्लभ खनिजहरूको निर्यातमा नियन्त्रण लगाउने निर्णयपछि आएको हो। यी खनिज तत्वहरू स्मार्टफोन, इलेक्ट्रिक सवारीसाधन, नवीकरणीय ऊर्जा प्रविधि र सैन्य उपकरण उत्पादनका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन्।

    ट्रम्पले चीनको नीतिलाई ‘विश्वलाई बन्धक बनाउन खोज्ने प्रयास’ भन्दै कडा आलोचना गरे। उनले भने, “चीनलाई विश्वलाई नियन्त्रणमा राख्न दिने कुनै अर्थ छैन, तर उनीहरूको योजना त्यही देखिन्छ।”

    ट्रम्पले अमेरिकी नीतिमा चीनमाथि थप शुल्क वृद्धि गर्ने तयारी भइरहेको उल्लेख गर्दै भने, “हामी अहिले अमेरिका भित्रिने चिनियाँ सामानमा कर बढाउने नीति लागू गर्न खोजिरहेका छौं।”

    उनले अन्य देशहरू पनि अमेरिकासँग सम्पर्कमा रहेको र चीनको ‘ठूलो व्यापार शत्रुताको’ बारेमा गम्भीर हुन आवश्यक रहेको बताए। ट्रम्पले चिनियाँ राष्ट्रपतिसँग यस विषयमा कुनै सीधा वार्ता नभएको स्पष्ट पारे।

    चीनले विश्वव्यापी रूपमा दुर्लभ खनिजहरूको उत्पादन र प्रशोधनमा अग्रणी भूमिका खेलेको छ। त्यसैले निर्यात नियन्त्रण नीतिले विश्वका उच्च प्रविधि उद्योगहरूमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

    U.S. President Donald Trump has said that the planned summit with Chinese President Xi Jinping, expected to take place later this month, is no longer necessary, accusing Beijing of becoming “increasingly hostile.”

    In a message posted on his own social media platform, Truth Social, Trump wrote, “Strange things are happening in China. They are becoming very hostile.” He added, “I was scheduled to meet President Xi in South Korea during the APEC summit in two weeks, but I see no reason to do so now.”

    Trump’s remarks come after China announced export controls on rare earth minerals, a critical component used in manufacturing smartphones, electric vehicles, renewable energy technologies, and military equipment.

    Calling China’s move a global threat, Trump said, “There’s no point in allowing China to hold the world hostage — but that seems to be their plan.”

    He further revealed that his administration is preparing to impose significant tariff hikes on Chinese imports, saying, “We are now implementing a major increase in tariffs on goods entering the United States from China.”

    Trump also noted that several other countries have contacted the United States regarding China’s “massive trade hostility,” stressing that Washington “cannot turn a blind eye” to Beijing’s behavior. He clarified that he has not directly spoken to President Xi about the matter, describing China’s approach to monopolizing magnets and other critical elements as “a dangerous and hostile act.”

    China plays a dominant role in the global production and processing of rare earth elements. Analysts warn that its new export restrictions could have major implications for the global technology and energy industries.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026