NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Trump Postpones U.S. Strikes on Iran Amid Positive Diplomatic Talks
    सकारात्मक वार्तापछि ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण स्थगित गरे
    Top
    1 min read
    Published on March 24, 2026
    NEPSETRADING

    सकारात्मक वार्तापछि ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण स्थगित गरेTrump Postpones U.S. Strikes on Iran Amid Positive Diplomatic Talks

    अमेरिकी राष्ट्रपति Donald Trump ले इरानका विद्युत गृह तथा ऊर्जा संयन्त्रमाथि हुने भनिएको सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न अमेरिकी सेनालाई निर्देशन दिएका छन्। सोमबार यो निर्णयको घोषणा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँग भएको पछिल्लो वार्ता अत्यन्तै सकारात्मक र फलदायी भएको बताए।वार्ताका सकारात्मक नतिजाका कारण उनले थप कूटनीतिक अवसरका लागि सैन्य कारबाही केही दिन पछि सार्ने निर्णय लिएका हुन्। यसअघि दुई देशबीच बढ्दो तनावका बेला अमेरिकाले इरानी रणनीतिक ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्ने तयारी गरेको थियो।तर पछिल्लो संवादमा भएको प्रगतिले युद्धको तत्काल जोखिमलाई टारेको विश्लेषकहरूले बताएका छन्। ट्रम्पको यो कदमलाई मध्यपूर्वमा तनाव कम गर्ने महत्वपूर्ण पहलको रूपमा हेरिएको छ।
    U.S. President Donald Trump has instructed the American military to postpone for five days the planned attacks on Iran's power plants and energy facilities. Announcing this decision on Monday, President Trump described the recent talks with Iran as highly productive and positive.As a result of these diplomatic discussions, he decided to delay military action to allow for further diplomatic opportunities. Earlier, amid rising tensions between the two countries, the U.S. had prepared to target Iran’s strategic energy infrastructure.However, progress in recent dialogues has temporarily averted the immediate risk of war. Analysts view Trump’s move as a significant step toward reducing tensions in the Middle East.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026